खोज रिपोर्ट
रितिँदै जडीबुटी, मुस्किल बन्दै जीविका
उत्पादन र मूल्य दुवै घटेका कारण जडीबुटीको कमाईले जीविका चलाइरहेका बझाङका हिमाली क्षेत्रका बासिन्दाको दैनिकी संकटमा परेको छ । आम्दानीको...
मधेशमा थरीथरीका आवास योजना
बजेट अभाव र नीतिगत निर्णयका कारण सरकारी आवास कार्यक्रम अलपत्र हुँदा मधेश प्रदेशका ४ हजार ६०० विपन्न परिवारको दैनिकी कष्टकर...
सुर्खेत चिनाउने बुलबुले ताल, कंक्रिटका संरचनाले बन्यो बेहाल
कर्णालीको राजधानी सुर्खेतको पहिचान बनेको बुलबुले ताल र त्यसको सीमसार क्षेत्र दिन प्रतिदिन संकटमा छ । तीनै तहका सरकारले सुन्दर...
रोटी–बेटी सम्बन्धमा व्यावहारिक सास्तीः सीमापार विवाहमा घट्दै आकर्षण
नेपाल–भारत सम्बन्धको जग मानिने ‘रोटी–बेटी सम्बन्ध’ भित्र लुकेका कानूनी अड्चन र व्यावहारिक सास्तीका कारण सीमापार विवाहप्रतिको आकर्षण घट्दो छ।
मधेसमा अस्पतालजन्य फोहोरको संकट– संक्रमणको जोखिम बढ्दो
मधेशका अस्पतालबाट निस्कने फोहोरको सुरक्षित व्यवस्थापन हुन नसक्दा अस्पतालभित्र सुरु भएको जोखिम समुदायसम्म फैलिएको छ । करोडौं रुपैयाँका संरचना प्रयोगविहीन...
अपराधको कठघरामा बाल्यकाल
कलिलैमा बालबालिकालाई अपराधमा धकेल्न पारिवारिक विखण्डन, मानसिक तनाव र कमजोर सामाजिक संरक्षण मुख्यरूपमा जिम्मेवार छन्। उनीहरूलाई जोगाउनुपर्ने परिवार, समुदाय र...
देशलाई गौरवको आयोजना, आदिवासीलाई थातथलोबाटै लखेटिने भय
राष्ट्रिय गौरवको आयोजना, तनहुँ जलविद्युत् आयोजनाले ऊर्जा उत्पादनको लक्ष्य पछ्याइरहँदा प्रभावित आदिवासी समुदाय भने भूमि, संस्कृति र थातथलो गुम्ने त्रासमा...
ग्रामीण बस्तीमा ‘साइलेन्ट किलर’ बनिरहेको चट्याङ
मकवानपुरको राक्सिराङ जस्ता बस्तीमा चट्याङ मौसमी घटना मात्र नभई नियमित त्रास बनेको छ। पछिल्ला वर्षहरूमा मानवीय र भौतिक क्षति बढिरहँदा...
मधेसमा 'भुसको आगो' बन्दै लागुऔषध
मधेशमा लागु औषध सामाजिक संकटका रूपमा देखिंदैछ । पछिल्ला वर्षहरूमा किशोर–युवामा प्रयोग बढेसँगै अपराध, स्वास्थ्य समस्या र पारिवारिक विघटनका घटनासमेत...
राजनीतिक दाउपेचमा अल्झिएको सुर्खेत विमानस्थल विस्तार
कर्णालीवासीको हितका लागि सुर्खेत विमानस्थलको स्तरोन्नति अत्यावश्यक छ । तर स्थानीय राजनीतिक दाउपेच र स्वार्थले गर्दा त्यो काम पटकपटक रोकिएको...
सुदूरपश्चिममा खेल पूर्वाधारमा लुट : आठ वर्षमा दुई अर्ब खर्च, खेतमा प्रतियोगिता
सुदूरपश्चिमका नौ जिल्लामा आठ वर्षमा दुई अर्बभन्दा बढी खर्चिए पनि दर्जनौं खेल मैदान प्रयोगविहीन छन्, खेलकुद पूर्वाधारको दुरुपयोग व्यापक देखिएको...
उज्यालो दिने बिजुलीको अँध्यारो कथा: मानिस पहिले जोगाउने कि आयोजना?
एउटै जिल्लामा ४४ र एउटै पालिकामा १६ वटासम्म जलविद्युत् आयोजना निर्माणको दौडमा रहेको राज्य, त्यसबाट उठिबास लाग्दै गरेका नागरिकको पीडाप्रति...
बाटोमै बिलाएका यात्रीहरू
देशको पर्यटन, व्यापार र आवागमनको जीवनरेखा जस्तै मानिएको पृथ्वी राजमार्ग हुँदै प्रत्येक दिन हजारौँ यात्रीले यात्रा गर्छन्। तर सबैको यात्रा...
मधेश सधैँ आगलागीको जोखिममा : १४ वर्षमा १७३ को मृत्यु, नियन्त्रणको उपाय न्यून
मधेश प्रदेशमा आगलागीका घटनाबाट पछिल्लो १४ वर्षमा १७३ जनाले ज्यान गुमाएका छन् । वार्षिक सरदर १४ जनाले ज्यान गुमाउँदासमेत आगलागी...
