मेनु

खोज रिपोर्ट

खागले बरबाद एउटा परिवार

खागले बरबाद एउटा परिवार

चितवनको आदिवासी चेपाङ समुदाय कसरी वन्यजन्तु अपराध सम्बन्धी कडा कानून र फितलो अनुसन्धानको मारमा परिरहेको छ ? कोराकका राजकुमार प्रजाको...
उपत्यकाको फोहोर व्यवस्थापन हुन नदिने ‘राजनीति’ : दुई अर्ब कमाइको कथा

उपत्यकाको फोहोर व्यवस्थापन हुन नदिने ‘राजनीति’ : दुई अर्ब कमाइको कथा

चुनावी रापतापसहित काठमाडौंको फोहोर व्यवस्थापनमा हात हालेका बालेन शाह त्यसमा डेढ महीना पनि टिक्न सकेनन्। वर्षौं वर्षदेखि किन सुल्झिन सकेको...
खेतबारीलाई आवास क्षेत्र बनाउने प्रतिस्पर्धा

खेतबारीलाई आवास क्षेत्र बनाउने प्रतिस्पर्धा

स्थानीय सरकारहरूले नै खेतबारीलाई गैर–कृषि क्षेत्र घोषणा गर्दा कृषियोग्य जमीन बाँकी नै नरहने जोखिम बढेको छ।
हिरासतमा शृंखलाबद्ध मृत्यु : तराईमा झन् धेरै

हिरासतमा शृंखलाबद्ध मृत्यु : तराईमा झन् धेरै

प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि बढ्दो यातना नियन्त्रणका लागि अग्रसरता नलिंदा एकातर्फ मुलुकमा दण्डहीनता मौलाइरहेको छ भने अर्कातर्फ त्यस्तो यातनाले खासगरी...
बलात्कारको अपराध: टाढा छ न्याय

बलात्कारको अपराध: टाढा छ न्याय

सामाजिक संरचनामा शक्तिशाली रहेका अभियुक्तको दबाव र प्रलोभनबाट बयान फेर्न बाध्य पीडित महिलालाई जेल पठाउने अदालतका आदेशहरूले यौन हिंसामा उजुरी...
अस्पतालमा छैनन् नर्स, उपचारमै समस्या

अस्पतालमा छैनन् नर्स, उपचारमै समस्या

अस्पताल निर्माण र स्वास्थ्य सेवा विस्तार जस्ता काममा हल्ला गरिरहेको सरकार अस्पतालको मेरुदण्ड मानिने नर्सिङ जनशक्तिको आपूर्ति र उत्पादनमा बेवास्ता...
ढक्का शिविरका ‘अनागरिक’

ढक्का शिविरका ‘अनागरिक’

४२ वर्षमा बनेका ३१ वटा आयोगले ढक्का शिविरका बासिन्दाको ठेगाना बनाइदिन सकेनन्। प्रत्येक निर्वाचनका बेला बस्ती पुगेर आश्वासन बाँड्ने नेतासँग...
सुब्बाको अस्वाभाविक कमाइः शक्तिकेन्द्रसँग शंकास्पद सम्बन्ध

सुब्बाको अस्वाभाविक कमाइः शक्तिकेन्द्रसँग शंकास्पद सम्बन्ध

कोरोना महामारीका बेला स्वास्थ्य सामाग्री आपूर्तिको ठेक्का लिएर व्यवसायमा हात हालेका पूर्व नायव सुब्बा भीमकान्त भण्डारी कसरी पाँच वर्षमै अर्बौंका...
कठारको एउटा वस्ती: हिंसा, शोषण र चेतनाहिनताको प्रतीक

कठारको एउटा वस्ती: हिंसा, शोषण र चेतनाहिनताको प्रतीक

चितवनको कठारस्थित माझी वस्ती स्थानीय ठालु र राजनीतिक दलहरूलाई सेवक आपूर्ति गर्ने ‘स्लम’ बनेको छ। बाहिरबाट चिटिक्क देखिने एउटा वस्तीको...
‘निर्वाचन जित्न’ यसरी गरिन्छ गुप्तचर संयन्त्रको दुरुपयोग

‘निर्वाचन जित्न’ यसरी गरिन्छ गुप्तचर संयन्त्रको दुरुपयोग

निर्वाचनमा कुन पार्टी वा उम्मेदवार बलियो छन्, को कमजोर छन् र किन कमजोर छन् भन्ने सूचना पहिल्यै पार्टीहरूका बैठकमा पुगिसक्छन्।...
एकै चट्याङमा सयौं भेडा स्वाहा !

एकै चट्याङमा सयौं भेडा स्वाहा !

जुम्लाको बाघजालेको लेकमा चट्याङका कारण पाँच वर्षमा १५०० भेडा मरे। चट्याङकै कारण सम्पत्ति सकिंदा पशुपालक किसानलाई गुजारा चलाउनै मुश्किल छ।...
सरकारी जग्गामा राजनीतिक दल र निकट संस्थाको अनधिकृत कब्जा

सरकारी जग्गामा राजनीतिक दल र निकट संस्थाको अनधिकृत कब्जा

राजनीतिक दल र दल निकट संस्थाले सयौं रोपनी सरकारी जग्गा कब्जा गरेका छन्। शक्तिको आडमा जग्गा हत्याएका पहुँचवालालाई बेदखल गर्न...
विमानस्थलका नाममा ‘लुटिएका’ जनता

विमानस्थलका नाममा ‘लुटिएका’ जनता

धरानबासीलाई विमानस्थलको आशसँगै त्रासमा पारेर सस्तोमा सात बिघा फुत्काएको यती समूह विमानस्थल नबन्ने भएपछि कबोले अनुसार जग्गा फर्काउनु साटो बेच्ने...
अनलाइन फार्मेसीको जगजगी: अर्को जनस्वास्थ्य संकट !

अनलाइन फार्मेसीको जगजगी: अर्को जनस्वास्थ्य संकट !

बजारका अरू मालवस्तुसरह अनलाइन फार्मेसीहरूबाट जथाभावी बिक्री–वितरण भइरहेका संवेदनशील औषधि र त्यसको नियन्त्रणमा नियामकदेखि स्थानीय सरकारसम्मको उदासीनता हेर्दा लाग्छ, अर्को...
छाउगोठको  ‘ब्रान्डिङ’

छाउगोठको ‘ब्रान्डिङ’

छाउपडी प्रथाले कर्णाली र सुदूरपश्चिमको विकासलाई अवरुद्ध त पारेको छ नै, यो कुप्रथा उन्मूलन गर्ने नाममा भइरहेको अथाह लगानी र...