मेनु

खोज रिपोर्ट

चुनाव नआउने बस्ती : यी नागरिक जसले भोट हाल्न पाउँदैनन्

चुनाव नआउने बस्ती : यी नागरिक जसले भोट हाल्न पाउँदैनन्

देश यतिबेला निर्वाचनमय छ। तर, मधेश प्रदेशमा कैयौं यस्ता बस्ती छन् जहाँ ७० वर्ष उमेर पुगेकाले समेत एकपल्ट पनि भोट...
तुरुन्तै ‘विकास’को हुटहुटीले बझाङमा बिजोग
विनास

तुरुन्तै ‘विकास’को हुटहुटीले बझाङमा बिजोग

ऐन–नियम लत्याउँदा र विज्ञको चेतावनी समेत बेवास्ता गर्दा बझाङको एउटा मनोरम गाउँपालिका उजाड भएकोे छ। तुरुन्तै ‘विकास’ को हुटहुटीमा प्रकृतिमाथि...
बाँदरको कहर : आजित किसान, रनभुल्ल सरकार

बाँदरको कहर : आजित किसान, रनभुल्ल सरकार

स्याङ्जाको पुतलीबजारका खेतबारीमा लगाइएको बाली बाँदरले नष्ट गरिदिंदा किसान आजित छन् भने सरकार रनभुल्ल छ।
चुनावी घोषणापत्र : जनता झुक्याउने हावादारी बाचा

चुनावी घोषणापत्र : जनता झुक्याउने हावादारी बाचा

दलहरूले मतदाता रिझाउनकै लागि स्थानीय तहको चुनावी घोषणापत्रमा जेजस्ता सपना देखाए, पाँच वर्षपछि पनि ती सपना मात्रै छन्। जनतासामु पूरा...
जथाभावी सडकले निम्त्याएको विनाश

जथाभावी सडकले निम्त्याएको विनाश

वन तथा संरक्षित क्षेत्र मासेर जथाभावी निर्माण भएका ग्रामीण सडकले धेरै ठाउँमा संकट निम्त्याएका छन्। अधिकांश यस्ता संरचना बनाउँदा प्रारम्भिक...
स्थानीय सरकार : संरक्षणमा गतिलो सक्रियता

स्थानीय सरकार : संरक्षणमा गतिलो सक्रियता

स्थानीय सरकारहरूले वन्यजन्तु र पर्यावरण संरक्षणमा चासो देखाउँदै गर्दा केही ठाउँमा उदाहरणीय काम भइरहेका छन्।
डीएनए परीक्षणमा पहुँचवालाकाे जालझेल

डीएनए परीक्षणमा पहुँचवालाकाे जालझेल

फौजदारी अपराधमा महत्त्वपूर्ण सबूत मानिने डीएनए परीक्षणको नमूना हेरफेर हुँदा समेत अदालतले कसैलाई जिम्मेवार बनाएको छैन। परिणामः शक्ति र पहुँच...
रूपान्तरणका संवाहक महिला उप–प्रमुख

रूपान्तरणका संवाहक महिला उप–प्रमुख

देशभरका ७५३ स्थानीय तहमध्ये ७०० मा उपमेयर/उपाध्यक्षमा महिला निर्वाचित भएका छन्। नयाँ संविधानले गरेको व्यवस्था अन्तर्गत स्थानीय तहमा महिला उपस्थिति...
प्लटिङले सर्वनाश

प्लटिङले सर्वनाश

ललितपुरको गोदावरी नगरपालिकामा धमाधम भइरहेको ‘अवैध’ प्लटिङले कृषियोग्य जग्गा नाश गर्ने मात्र होइन, वन क्षेत्र र सार्वजनिक जग्गा समेत अतिक्रमण...
ठग सहकारीलाई स्थानीय सरकारबाटै संरक्षण र भरथेग

ठग सहकारीलाई स्थानीय सरकारबाटै संरक्षण र भरथेग

विपन्न नागरिकको जीवनस्तर उकास्ने अस्त्र मानिएको सहकारी कसरी उनै गरीबको कमाइ लुट्ने साधन बन्दैछ ? धरान उपमहानगरपालिकाभित्र मौलाएको सहकारीको बेहिसाब...
बाजुराको दुःख : स्वास्थ्य संस्थाका भवन हेर्दै, बुटी चपाउँदै

बाजुराको दुःख : स्वास्थ्य संस्थाका भवन हेर्दै, बुटी चपाउँदै

सुदूरपश्चिम सरकारले बाजुरामा स्वास्थ्य संस्थाका ३८ वटा भवन ठड्यायो तर, सामान्य उपचारका लागि पनि घण्टौं हिंडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको...
स्थानीय सरकार र निकुञ्जबीच विवाद, चेपुवामा वन्यजन्तु

स्थानीय सरकार र निकुञ्जबीच विवाद, चेपुवामा वन्यजन्तु

प्राकृतिक स्रोतको उपयोगबारे निकुञ्ज र यससँग जोडिएका स्थानीय तहबीच बढ्दो द्वन्द्वले वन्यजन्तु संरक्षणमा समेत प्रभाव पार्न थालेको छ।
राजतन्त्रदेखि स्थानीय सरकारसम्म : २१ वर्षमा पनि मल्हम नलागेको मुक्त कमैयाको घाउ

राजतन्त्रदेखि स्थानीय सरकारसम्म : २१ वर्षमा पनि मल्हम नलागेको मुक्त कमैयाको घाउ

कमैया जीवनबाट मुक्ति पाए पनि २१ वर्षसम्म थातथलोको ठेगान नलागेका पश्चिम तराईका पूर्व कमैयाको कथा–व्यथाले भन्छ— त्यसबेलाको राजतन्त्रदेखि अहिलेका स्थानीय...
ब्याजको बोझले सिध्याएको गाउँ

ब्याजको बोझले सिध्याएको गाउँ

बचनको विश्वासमा आफ्नो सम्पत्ति अर्कालाई बुझाउने र ब्याज तिर्न समेत ऋण लिने–दिने कैलालीको एउटा गाउँको कथा।
स्थानीय तहमा गलत अभ्यासः दल नत्याग्दै दल त्यागको कारबाही

स्थानीय तहमा गलत अभ्यासः दल नत्याग्दै दल त्यागको कारबाही

संविधान र कानुनको पालना गर्नुपर्ने दलहरू कानुनको बदनियतपूर्ण प्रयोग गर्दै मनोमानी रूपमा स्थानीय तहका जनप्रतिनिधिलाई ‘दल त्याग’को कारबाही गरिरहेका छन्...