जवाफदेहिता

चर्चहरूमा सम्पत्तिको कलह
अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो छ। यो बेथितिले सबै धार्मिक...
उल्टो बाटोमा दल र निर्वाचन आयोग : दलित महिला आरक्षण खोसिने जोखिम
एक वर्षअघिको स्थानीय चुनावमा देशका ६ हजार ७०० मध्ये १२३ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै परेन। समुदायको बसोबास...
विषादीले जनस्वास्थ्य संकट
नेपालमा ज्यान जाने कारणमध्ये विषादीको दुरुपयोग अग्रस्थानमा पुग्दै छ। सरकारको बेवास्ताकै कारण निम्तिइरहेको यो जनस्वास्थ्य संकट रोक्न अबेर भइसकेको अध्ययनले...
‘प्यारालाइज्ड’ अख्तियार
मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नचाहिंदो रुचि र राजनीतिक दबाबका बीच बाटो...
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन– २०७५ पूर्ण कार्यान्वयनका लागि सरकारले कुनै तयारी नगर्दा २०८५ सालदेखि करीब १३ लाख बालबालिका आधारभूत...
रबरको ल्याप्चे, सोझासाझाको बिल्लीबाठ
सीमावर्ती भारतीय बजारमा रबरको औंठाछाप बन्न थालेपछि तराईका जिल्लामा सोझासाझाको उठिबास लाग्न थालेको छ। जिल्ला अदालतहरुमा कीर्ते ठगीका मुद्दाको चाङ...
पोखरामा ताल दोहन : अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा ताल अतिक्रमण गरेर संरचना बनिरहेका छन्। प्रकृतिका यी सुन्दर उपहारहरू भावी पुस्तालाई हस्तान्तरण गर्न चासो लिनु साटो संरक्षणको पक्षमा...
सशस्त्र द्वन्द्वको ‘आधार क्षेत्र’मा अमेरिका सपना
दुई दशकअघि ‘अमेरिकी साम्राज्यवाद’ विरुद्धको नारा उराल्दै नेकपा माओवादीले सशस्त्र हिंसाको सुरुआत गरेका गाउँहरू अहिले संगठित मानव तस्करको जालोमा परेका...
वाइडबडी खरिद अपारदर्शी र शंकास्पद रहेको नयाँ तथ्य
नेपाल वायुसेवा निगमलाई धराशायी पार्ने गरी ऋणको भारी बोकाएको वाइडबडी विमान खरिदबिक्रीमा संलग्न प्रमुख व्यक्ति तथा कम्पनीहरुले गरेको अपारदर्शी कारोबारको...
रोल्पाः सन्तान जोगाउनै गाह्रो
राज्यका शक्तिशाली ओहोदामा आफ्ना प्रतिनिधि निरन्तर पुर्याइरहेको रोल्पामा नवजात शिशुको मृत्युदर बढ्दो छ । निर्वाचनका बेला सुधारका ठूल्ठूला वाचा गर्ने...
सुन्तला सुपरजोनमा खैलाबैला
यस वर्ष सुन्तला उत्पादनबाट हौसिएका स्याङ्जाका किसानले त्यसपछिको व्यवस्थापनमा चूक हुँदा अपेक्षित लाभ लिन सकेनन्।
दाङमा हजारौं बिघा जग्गा कब्जामा
दाङमा विभिन्न संस्था, व्यक्तिका र सार्वजनिक समेत करीब १९ हजार बिघा जग्गामा अवैध कब्जा छ। तत्कालीन विद्रोही माओवादीले शुरू गरेकोे...
देशलाई भर, परिवारलाई कहर
परदेशमा पसिना बगाएर पठाएको पैसाले मुलुकको अर्थतन्त्रमा टेको लगाएको छ। तर, वैदेशिक रोजगारीको अर्को पाटो कहालीलाग्दो छ। परिवारमा विदेशबाट दुख...
‘कमरेड गाउँ’ मा लडाकूकै उठीबास
‘सामन्ती राज्य व्यवस्था विरुद्ध’ भन्दै हिंसात्मक विद्रोह गरेको माओवादीका नेताहरूकै आडमा स्थानीय साहुले ‘कमरेड गाउँ’ भनेर चिनिने जाजरकोटको एउटा गाउँको...