खोज रिपोर्ट

शरणार्थी सम्बन्धी गृहको प्रतिवेदनमा ‘नक्कली अनुसूची’ थप्दै अर्बौं असुली
सार्वजनिक नभएको प्रतिवेदन हात पारेर ८७५ नेपालीको नाम थप जनही १० देखि ५० लाख रुपैयाँसम्म असुली अमेरिका उडाउने भन्दै नक्कली...
रित्तिंदै पहाड, तराईमा उकुसमुकुस
पहाडमा जीवन कठिन भइरहँदा गाउँ रित्तै पारेर बसाइँसराइको क्रम तीव्र भएको छ। परिणामः तराईमा जग्गाको खण्डीकरण बढेको, शहरमा जनसंख्याको चाप...
म्यान्मारमा करीब १०० नेपाली युवा बन्धक, साइबर स्क्याममा लगाइयो
‘साइबर स्क्यामको हब’ बनिरहेका म्यान्मारका विद्रोही नियन्त्रित जातीय राज्यहरूमा नेपालसहित विभिन्न देशका युवा बन्धक बनाइएका छन्। मानव तस्करले पुर्याएका ती...
सन्तान जेलमै, बाबुआमा पुनर्वासमा : भूटानी राजबन्दीको ‘नयाँ सूची’
भूटानका जेलमा रहेका सन्तानको खबर समेत नपाएका शरणार्थीमध्ये अधिकांश उनीहरूको सम्झना मात्र बोकेर तेस्रो मुलुक पुगेका छन्। आईसीआरसीलाई समेत कारागारमा...
अस्पताललाई बेहिसाब अनुदान
एकातिर सरकारी अस्पतालमा जनशक्ति र आर्थिक स्रोतको अभावका कारण आम नागरिकले सास्ती भोगिरहेका छन् भने अर्कोतिर सरकारले सामुदायिक अस्पतालका नाममा...
मध्यपहाड
बाँदरको रजाइँ, खण्डहर गाउँबस्ती
बैतडीमा बाँदरको आतंकका कारण तराईतिर बसाइँ सर्ने र ‘कालापहाड’ लाग्नेको लर्को छ। गाउँबस्ती खण्डहरमा परिणत हुँदैछन् भने हजारौं रोपनी उर्वरभूमि...
कहिल्यै नबन्ने पोखरा बसपार्क
पोखरामा बसपार्क निर्माणका लागि ४७ वर्षअघि बनाइएको योजना अलपत्र मात्र होइन, अधिग्रहण गरिएको २०५ रोपनी जग्गामा चलखेल हुँदा ४७ रोपनी...
जनताको धन जोखिममा
नागरिकको सम्पत्ति रक्षा र हरण भएको सम्पत्ति फिर्ता ल्याउने दायित्वमै सरकार असफल हुँदा लाखौं सर्वसाधारणले सहकारीमा जम्मा गरेको अर्बौं रकम...
असह्य यौन यातना : कानून छ, न्याय छैन
विश्वका कैयन् देशमा वैवाहिक बलात्कारलाई कसूर मान्ने कानून नबन्दै नेपालमा विवाहपूर्व वा पछि; श्रीमान् वा अरू जो–सुकैबाट जबर्जस्ती रूपमा हुने...
माननीयको मनपरी, बेहिसाब २६ करोड
निर्वाचन क्षेत्र विकास कार्यक्रमको औचित्यमै प्रश्न उठिरहेका बेला हामीले यसको प्रशासनिक खर्च केलाएका छौं। अघिल्लो कार्यकालमा सिरहा र सप्तरीका सात...
खागले बरबाद एउटा परिवार
चितवनको आदिवासी चेपाङ समुदाय कसरी वन्यजन्तु अपराध सम्बन्धी कडा कानून र फितलो अनुसन्धानको मारमा परिरहेको छ ? कोराकका राजकुमार प्रजाको...
उपत्यकाको फोहोर व्यवस्थापन हुन नदिने ‘राजनीति’ : दुई अर्ब कमाइको कथा
चुनावी रापतापसहित काठमाडौंको फोहोर व्यवस्थापनमा हात हालेका बालेन शाह त्यसमा डेढ महीना पनि टिक्न सकेनन्। वर्षौं वर्षदेखि किन सुल्झिन सकेको...
खेतबारीलाई आवास क्षेत्र बनाउने प्रतिस्पर्धा
स्थानीय सरकारहरूले नै खेतबारीलाई गैर–कृषि क्षेत्र घोषणा गर्दा कृषियोग्य जमीन बाँकी नै नरहने जोखिम बढेको छ।
हिरासतमा शृंखलाबद्ध मृत्यु : तराईमा झन् धेरै
प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि बढ्दो यातना नियन्त्रणका लागि अग्रसरता नलिंदा एकातर्फ मुलुकमा दण्डहीनता मौलाइरहेको छ भने अर्कातर्फ त्यस्तो यातनाले खासगरी...