खोज रिपोर्ट
चार उप प्रधानमन्त्री चढ्छन् कर नतिरेको गाडी
सरकारका चार उपप्रधानमन्त्री सहित एक दर्जन मन्त्रीहरु कर नतिरेको गाडी चढ्छन् । - शिव सत्याल: खोज पत्रकारिता केन्द्रका लागि
सिकिस्त बिरामीको किनबेच
राजधानीका ठूला अस्पतालहरूले एम्बुलेन्स चालकलाई कमिशन दिएर सिकिस्त बिरामी खरीद गर्छन्, कसरी ? - प्रमोद आचार्य : खोज पत्रकारिता केन्द्रका लागि
लालपुर्जाको ब्यापार
सुकुम्बासी आयोग बाँकेले कोहलपुर नगर विकास समितिको जग्गा देखाएर कसरी गर्यो लालपुर्जाको ब्यापार ? यस्तो ‘लालपुर्जा’ लिनेहरु अहिले बिचल्लीमा परेका छन्...
खोपकेको खोजमा आख्तियारको चासो : स्कुलसंग घूश दिएको प्रमाण मागियो
खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको सुर्खेतमा बिद्यालय भवन निर्माण गर्दा जिल्ला शिक्षा कार्यालयका कर्मचारीले घुस खाएको समाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
मेडिकल माफियाको चंगुलमा न्यायालय
मेडिकल कलेज निवेदक भएका सबैजसो मुद्धा एकै न्यायाधीशको बेञ्चमा परे । विराटनगर, पाटन र सर्वोच्च अदालत जहाँ पुगे ती न्यायाधीश...
सुर्खेतमा विद्यालय बनाउन घूश, प्र.अ नै भन्छन् ‘सवैले दिए, हामीले पनि दियौँ ।’
करिव ११ करोड रुपैया खर्च गरेर सुर्खेत जिल्लामा विद्यालय भवनर शौचालय बनाउँदा जिल्ला शिक्षा कार्यालयाका कर्मचारीले झण्डै १ करोड रुपैया...राहत रकममा धिनलाग्दो राजनीति
पहिरो प्रभावितको कन्तबिजोग देखेर देश बिदेशबाट चन्दा उठाएर पठाइएको सहायता रकम माथि समेत नेपालका सभासदहरुले कतिसम्म धिनलाग्दो राजनीति गरे भन्ने...
यसरी हुन्छ ज्यानमारा डाक्टरको उत्पादन
नीजि मेडिकल कलेजका एक जना प्रशासकले खोले रहस्य– पैसाको व्यवस्था गर्नुस, मन्त्रालय, विश्वविद्यालय, मेडिकल काउन्सिल र अख्तियारलाई मिलाउने जिम्मा मेरो...
'मैले आफै लगेर पैसा बुझाएको छु'
"हरिश न्यौपाने (चितवन मेडिकल कलेजका अध्यक्ष) ले एमबिबिएसमा सिट संख्या बढाउन मेडिकल काउन्सिलको एउटै मान्छेलाई पटक पटक गरेर लगभग ६०...
नमरेका गाइ मारिए
सुदुरपश्चिममा भएको भनिएको सामुहिक गौ हत्या काण्डको भित्री पाटो
कहाँ हराए २९० जना ?
भूकम्प आएपछि वेपत्ता भएकाहरुको विवरण खोतल्दै जाँदा एउटा तथ्य बाहिर आउँछ – भूकम्पका डरले परिवारलाइ समेत थाहा नदिइ गुपचुप पलायन...
“यसरी बने ज्यानमारा घर”
काठमाडौ महानगरपालिका, गोकर्णेश्वर, बुढानिलकण्ठ र टोखा नगरपालिका कार्यालयका कागजत केलाउँदा हामीले थाहा पायौँ नगरपालिका, इन्जिनियर,घरधनी र ठेकेदारको समेतको मिलेमतोमा बन्दा...
सम्माननीय प्रधान न्यायाधीश ‘यस्तो पनि हुन्छ ?’
नेपाल बार एसोसिएसनसँग भ्रष्टाचारको ‘प्रमाण’ मागिरहेका प्रधानन्यायाधीश रामकुमार प्रसाद साहको बेञ्चबाट भएको एउटा आदेश केलाउने हो भने भन्न कर लाग्छ, ...

