मेनु

खोज रिपोर्ट

डाक्टर बन्न नक्कली कागजात

डाक्टर बन्न नक्कली कागजात

गुणस्तरीय शिक्षा दिएर नेपालकै लागि डाक्टर उत्पादन गरिरहेको गफ गर्ने नेपालका मेडिकल कलेजहरू पत्याउन मुश्किल पर्ने अपराध गरिरहेका छन् ।...
आश्मा खातुन कक्षा ८

आश्मा खातुन कक्षा ८

कपिलवस्तु जिल्लाको दक्षिणी भेगका २७ गाउँ विकास समितिमा माध्यमिक विद्यालय छैनन् । असुरक्षा र अन्धविश्वासका कारण त्यहाँका धेरै छात्रा ८...
सेनामा कागजात कीर्ते : प्रधानसेनापतिले नै फेरे जन्ममिति 

सेनामा कागजात कीर्ते : प्रधानसेनापतिले नै फेरे जन्ममिति 

नागरिक नियन्त्रण खुकुलो हुँदा सेनाभित्र यतिबिधि मनपरि बढेको छ कि– जन्म, सेवा प्रवेश र शैक्षिक योग्यताका कागजात किर्ते गर्ने प्रवृति...
कर्जाले बनायो कंगाल

कर्जाले बनायो कंगाल

लिएको ऋणको चारगुणा बढाएर कपाली तमसुक बनाउने प्रचलनले मधेशमा गरीबको बिल्लीबाठ भइरहेको छ । तर, दुर्भाग्य राजनीतिक दल, समाज र...
प्रधानसेनापतिहरुको मनपरी

प्रधानसेनापतिहरुको मनपरी

प्रधानसेनापतिहरुका आदेश र निर्णय यतिविघ्न मनमौजी छन् कि यो सैनिक संगठन मुलुकको संविधान र कानुन मातहत छ भन्न असजिलो लाग्छ...
कागजी निकासः असारमा विकास

कागजी निकासः असारमा विकास

राजनीतिज्ञ, कर्मचारी र ठेकेदारहरू विकास बजेट खर्च गर्न किन असार महीना नै पर्खन्छन् ? यसनिम्ति हाम्रो आर्थिक कानून, अर्थ प्रशासन...
एकजना सरकारी वकीलको चिठी खोपकेलाई : यसरी थुनिन्छन् निर्दोषहरू

एकजना सरकारी वकीलको चिठी खोपकेलाई : यसरी थुनिन्छन् निर्दोषहरू

फौजदारी न्यायप्रणाली नबुझेर अथवा अरू कसैको प्रभावमा परेर ‘अपराधी थुन्ने’ कठोर कानून बनाउँदा कसरी निर्दोषहरू थुनिन पुग्छन् ? शशिकुमार तितुङ...
नेपालका प्रमुख पाँच सुरक्षा चुनौती

नेपालका प्रमुख पाँच सुरक्षा चुनौती

मन्त्रिपरिषद्बाट हालै पारित तर गोप्य राखिएको राष्ट्रिय सुरक्षा नीतिले मुलुकका प्रमुख पाँच सुरक्षा चुनौती पहिचान गरेको छ। ती हुन्– बाह्य...
यसरी तहसनहस भयो एउटा पुरानो स्कूल !

यसरी तहसनहस भयो एउटा पुरानो स्कूल !

एक जना प्रधानाध्यापक हुनुपर्नेमा तत्कालीन शिक्षा राज्य मन्त्री दिलेन्द्र बडूको स्वार्थमा अर्कोलाई बनाउँदा सुदूरपश्चिमको एउटा नामी स्कूल तहसनहस भयो, कसरी ?...
युवा स्वरोजगार कोष : आफ्नो हात जगन्नाथ

युवा स्वरोजगार कोष : आफ्नो हात जगन्नाथ

बेरोजगार युवालाई रोजगार बनाउन खोलिएको ‘युवा स्वरोजगार कोष’ दलका स्थानीय नेता–कार्यकर्ता, ब्यांक तथा सहकारी र उनीहरूले पत्याएका साना–ठूला व्यापारीको हितमा...
३५ सय परिवारको उठिबास

३५ सय परिवारको उठिबास

तत्कालीन विद्रोही माओवादीको करकाप र जोडबलमा ‘जनसत्ता’ मा घरजग्गा पास गरेर बसेका मध्यपश्चिम पहाडका हजारौं परिवार अहिले बिचल्लीमा छन् ।...
शंकाको भरमा २० वर्ष कैद

शंकाको भरमा २० वर्ष कैद

प्रहरी, सरकारी वकिल र न्यायाधीशको कमजोरी, लार्पवाही र बदनियतले आज पनि सामान्य शंकाका भरमा नेपालका जेलमा धेरै निर्दोषहरु कठोर सजाय...
छोरो पाउन भ्रूणहत्या : सरकारी निकाय मूकदर्शक

छोरो पाउन भ्रूणहत्या : सरकारी निकाय मूकदर्शक

सुदूरपश्चिमका पहाडी भेगमा अवैध रूपमा, दक्षता नभएका व्यक्तिले गर्भपतन गराउने काम बेरोकटोक भइरहेको छ । सुरक्षित गर्भपतनको अवधारणा विपरीत महिला...
बिकासका नाममा डोजर आतङ्क

बिकासका नाममा डोजर आतङ्क

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा जथाभावी डोजर चलाएर बाटो खन्दा १५ वटा बस्तीका २ हजार हाराहारी घर जोखिममा छन् । वातावरणीय...
पारिको आकर्षण बढ्दो

पारिको आकर्षण बढ्दो

सीमावर्ती भारतीय बजारहरू मज्जफरपुर, भिठामोड र लखनऊमा नेपालीको बढ्दो उपस्थिति र लोभलाग्दो प्रगतिले पारिको आकर्षण बढ्दो छ भन्ने देखाउँछ ।...