खोज रिपोर्ट
सप्तरी घटना : प्रतिष्ठाको लडाईं र सुरक्षा लापरवाही
सप्तरीमा एमाले सभा सकिनै लाग्दा अकस्मात् गोली चलाइयो । पाँच नागरिक मारिए । एमाले र मोर्चाको प्रतिष्ठाको त्यो लडाईंमा जो...
पेन्सन वितरणको आवरणमा फैलँदो भारतीय रक्षा सञ्जाल
‘भूतपूर्व गोर्खा सैनिक र उनीहरूका आफन्तलाई पेन्सन वितरण तथा अन्य कल्याणकारी काम गर्ने’ नाममा नेपालमा भारतीय रक्षा सञ्जाल बेपत्तासँग फैलिंदै...
मधेश मामिला रिपोर्टिङ पूर्वाग्रही
सम्पादकजी खोज पत्रकारिता केन्द्र खोज पत्रकारिता केन्द्र (खोपके) ले खोजमूलक सामग्री प्रस्तुत गर्ने गरेको छ । विगतका केही रिपोर्ट मात्र...
आफ्नैबाट असुरक्षित
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखाको सौन्दर्यबाट जोकोही मोहित हुन्छ तर, यहाँका महिलाको जीवनको क्रूर वास्तविकतालाई त्यो सौन्दर्यले छेक्न सकेको छैन...
सेवा अवधि बढाउने प्रयास र विगतका अदालती आदेशहरु
सेवा प्रवेश गर्दा पेश गरेको नागरिकताको भन्दा फरक जन्ममितिसहितका शैक्षिक प्रमाणपत्र वा नागरिकता प्रमाणपत्रको प्रलिलिपि पेश गर्दै सेवा अवधि बढाउने...
भूकम्पले घर ढले अनुदानले परिवार
भूकम्पपछि वितरण गरिएको राहत र सरकारी अनुदान रकमका कारण संयुक्त परिवारमा बस्ने ग्रामीण समाजको परम्परा नराम्ररी बिथोलिएको छ । यो...
बैंक ब्याज : पहुँचवाला पोस्न एघार लाखमाथि ज्यादती
तरलता अभावको नाममा अहिले बैंकहरूले निक्षेप र कर्जाको ब्याजमा सीमित पहुँचवाला व्यक्ति तथा संस्थालाई फाइदा पु¥याउँदै ११ लाख सर्वसाधारण सेवाग्राहीलाई...
मधेश–पहाड दूरी बढाउने ‘कार्ड’हरू
पहिचान र पहुँचमा मधेशका नागरिकको मनसम्म पुग्न नसक्ने प्रमुख दलको शीर्ष नेतृत्व, मधेशको आधारभूत वर्गको आकांक्षालाई अपहेलना गर्ने शीर्ष मधेशी...
रेमिट्यान्सको महङ्गो सामाजिक मूल्य
संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत...
नेपाली सेना:प्रतिरक्षा जिम्मेवारी, नाफामा ध्यान
एकदशक यता नेपाली सेना पूर्वाधार विकास र नाफामूलक व्यवसायमा अस्वाभाविक रूपमा आकर्षित हुँदै गएको छ । उसलाई परिभाषित जिम्मेवारी दिने...
भूकम्पले नढालेका ‘अपार्टमेन्ट’ त्रासले ढले
भूकम्पपछि राजधानीमा ‘अपार्टमेन्ट’ निर्माण र बिक्री ठप्प छ । केही अपार्टमेन्ट निर्माताले गरेको मनपरीबाट सिर्जित त्रासले अहिले यो व्यवसाय नै...
सुत्केरी संवाद : ‘आफ्नो राम्रोको लागि देउताको मन दुखाउनुहुन्न’
बाजुरा, हुम्ला र मुगुका गाउँमा अहिले पनि सुत्केरीलाई गाईबस्तुको गोठमा, अमानवीय कष्टमा राखिन्छ । ‘नियमित गर्भ परीक्षण’, ‘सुरक्षित मातृत्व’ र...
‘सिकल सेल एनिमिया’: थारू परिवारमा मानवीय संकट
शरीरका रक्तकोषहरू हँसिया जस्तो बाङ्गो हुने र रक्त प्रवाहमा अवरोध आउने ‘सिकल सेल एनिमिया’ रोगले पश्चिम तराईका धेरै थारू परिवारमा...
सौदाबाजीमा संवैधानिक निकाय
माओवादी शिविरको आर्थिक अनियमितता प्रकरणमा ‘अनुसन्धान अगाडि बढाउने’ अख्तियारको भनाई आवेशप्रेरित, बदनियतपूर्ण र क्षेत्राधिकार बाहिर छ, कसरी ? -मातृका दाहाल: खोज...
