खोज रिपोर्ट
स्कूलमा छात्राको लाइन छोटो: झस्काउने तथ्यांक
स्कूलमा छात्राको लाइन छोटो हुँदै जानु र अस्पतालहरूमा छोरा धेरै जन्मन थाल्नुले जनसांख्यिक असन्तुलनको खतरनाक संकेत गर्छ ।-लक्ष्मी भण्डारी: खोज...
भरतपुर अस्पतालमा पाँच सुत्केरीको मृत्यु: सरकारी प्रतिवेदन भन्छ, ‘उनीहरूलाई बचाउन सकिन्थ्यो’
पछिल्लो तीन महीनामा भरतपुर अस्पतालमा २८ वर्ष मुनिका पाँच सुत्केरीको ज्यान गएको छ । ‘विभागहरू बीच आपसी समन्वयको अभावमा उनीहरूको...
नातागोताले खान्छन् जागिर : ३१ जोडी श्रीमान्-श्रीमती एउटै सरकारी कार्यालयमा
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीको विवरण केलाउँदा थाहा हुन्छ– यो सरकारी कार्यालयमा सीमित परिवारका सदस्यहरूको हालीमुहाली...
"सेनाको द्रव्य मोह :ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन"
ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन- रामेश्वर बोहरा : खोज पत्रकारिता केन्द्रका लागि
ठेक्कामा ‘म्याचफिक्सिङ’ : ५५ अर्बको ठेक्का मिलेमतोमा
नेपालमा ६ जना ठेकेदारले सिङ्गो निर्माण प्रशासन र राजनीतिक क्षेत्रलाई मिलाएर राखेका छन् । ठूल्ठूला ठेक्काहरूमा उनीहरूबीच कसरी हुन्छ मिलेमतो...
बेसहारा बालजीवनः मलाई नसोध कहाँ दुख्छ घाउ !
पारिवारिक विखण्डन वा समस्याले आवासगृहहरूमा पुगेका बालबालिकाको कथा सुन्नुभएको छ ? उनीहरूको पीडाले भन्छ– दुःख यस्तोसम्म भोग्नुपर्छ ।-उन्नति चौधरी :...
संसद् सचिवालय: लिलामी प्रक्रियामा रहेका गाडीहरू समेत कागजमा मर्मत
संसद् सचिवालयका कर्मचारीले वर्षौंदेखि थन्किएका मात्र नभई लिलामी प्रक्रियामा रहेका गाडीहरू समेत कागजमा मर्मत गरेको देखाएर रकम निकाल्ने गरेका छन्...
बझाङमा कुपोषणः छोरी झन् जोखिममा
बझाङ जिल्लामा मात्रै करीब ११ हजार बालबालिका कडा खालको कुपोषण (ख्याउटेपन) को मारमा छन् । त्यसमा पनि छोरीहरूको अवस्था कहालिलाग्दो...
हुम्लामा वृद्ध भत्तामा ब्रह्मलूटः मरेका मानिस ल्याप्चे लाउन गाउँ आउँछन्
गाउँमा सामाजिक सुरक्षा भत्ता बुझ्ने ज्येष्ठ नागरिकको नाम पढेर सुनाएपछि मनवीरे कामीले १० वर्षअघि मरेकी आमा सम्झे । यो सूचीमा...
गभर्नरको नीतिगत विचलन : वित्तीय बिचौलिया हाई हाई
नेपाल राष्ट्र बैंकका पछिल्ला कामकारबाही केलाउँदा स्पष्ट हुन्छ– ऊ बैंक तथा वित्तीय प्रणालीमा सर्वसाधारणको हित रक्षामा नभएर, वित्तीय बिचौलियालाई फाइदा...
स्कूल नगई-नगई जाँडको व्यापार
सदरमुकाम बाहिरका चोकबजार र दोभानहरूमा कलिला बालबालिका जाँडरक्सी बेच्न बसेको यत्रतत्र देखिन्छ । संस्कृति र गर्जो टार्ने नाममा कसरी खोसिंदैछ...
देहव्यापारमा कलिला बालिका : कहालिलाग्दो कथा
काठमाडौंमा ठूलो संख्यामा कलिला बालिका गुजाराका निम्ति कसरी यौनकर्मी बनेका छन् ? १४ देखि १८ वर्षका बालिकाले यतिविघ्न शोषण भोगिरहँदा...
ठेक्का लिएर काम नगर्ने ठेकेदार चुनावी मैदानमा: ‘मुलुक बनाउने’ नारा उनैका
अहिले मुलुकभर बाटो र पुल बनाउने करीब रु.१० अर्बको काम अलपत्र अवस्थामा छ । तर, त्यो ठेक्का लिएर काम नगर्ने...
चेलीबेटी बेचबिखन : कुवेत जान कञ्चनपुरको बाटो
सिन्धुपाल्चोकबाट दुबई र कुवेत जान कञ्चनपुरको बाटो किन प्रयोग हुँदैछ ? वैदेशिक रोजगारीको आवरणमा भइरहेको चेलीबेटी बेचबिखनको कथा ।-प्रमोद आचार्य: ...
