खोज रिपोर्ट
नेपालमा अवैध आप्रवासीः अचम्मको आकर्षण
नेपालमा अवैध आप्रवासीको आकर्षण अचम्मको छ । अध्यागमन कानून अनुसार, एक परिवारको थाप्लोमा एक करोड रुपैयाँ जरिवाना भइसक्दा पनि उनीहरू...
नेपाली कामदार ठगी प्रकरण : मलेशियामा कारबाही, नेपालमा संरक्षण
गरीब नेपाली कामदार ठगिएको मामिलामा मलेशियाले आफ्ना पूर्व गृहमन्त्रीलाई समेत पक्राउ गरेर छानबिन थालेको छ तर नेपालमा भने यो कसुरमा...
‘गाउँ नै ऋणले बाँधिएको छ’
सुदूरपश्चिमको पहाडमा दलित र गरीब माथि बँधुवा श्रम यथावतः हलियामाथि बलियाको रजाइँ-वसन्तप्रताप सिंह : खोज पत्रकारिता केन्द्रका लागि
विपन्नको जीवनस्तर उकास्ने सरकारी कार्यक्रममा चरम बेथिति : गरीबको सूचीमा पूर्वमन्त्री, नेता र जागिरे
सुविधा पाइने लालचले पूर्वमन्त्री, जनप्रतिनिधि र प्रधानाध्यापक लगायत समाजका हुनेखानेहरू पनि ‘गरीब हुँ’ भनेर परिचय पत्र लिन अघिसरेका छन् ।...
मानव बेचबिखनको काठमाडौं–दिल्ली–खाडी ‘कनेक्सन’
नेपाल आज पनि मानव बेचबिखनको एक स्रोत मुलुक बनिरहेको छ, कसरी ?-प्रमोद आचार्य : खोज पत्रकारिता केन्द्रका लागि
प्रधान न्यायाधीशको आदेशले रु.२ अर्ब मूल्यको सार्वजनिक जग्गा व्यक्तिका नाममा
भावी प्रधान न्यायाधीश दीपकराज जोशी समेतको इजलासले रु.२ अर्ब पर्ने काठमाडौं हाँडीगाउँको ३६ रोपनी ६ आना सार्वजनिक जग्गा ओखलढुङ्गाका रामप्रसाद...
राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब
मलेशिया जाने नेपाली कामदारबाट सरकारी निकायहरूकै संलग्नता र मिलेमतोमा कसरी उठाइयो रु.५ अर्ब ? गरीब नेपाली लुट्न नेपाल र मलेशियाका...
विकासका नाउँमा गाउँ भित्रिएका डोजरको कथा
बझाङ जिल्लाभर ५३ वटा डोजरले जथाभावी १६५ वटा सडक खन्ने काम गरिरहेका छन् । स्थानीय खानेपानी आयोजना र विद्युत् गृह...
पनामा पेपर्स–२ खुलासा : अवैध धन लुकाउनेमा खेलाडीदेखि राजनीतिज्ञसम्म
चर्चित फुटबल खेलाडी लियोनेल मेस्सी, अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो मार्सी र कुवेतका उच्चपदस्थ अधिकारीहरु अवैध सम्पत्ति राखेको र करछली गरेको प्रकरणमा ...
थेसिस खरीदबिक्री छानबिन प्रतिवेदनको सुझाव : ‘बौद्धिक चोरी गर्नेको डिग्री रद्द’
दुई वर्षअघि त्रिवि कार्यकारी परिषदले थेसिस खरीद बिक्रीको अनुसन्धान गर्न गठन गरेको छानबिन समितिले भर्खरै प्रतिवेदन बुझाएको छ । प्रतिवेदन...
वैदेशिक रोजगार : २२ महीनामा २ अर्ब ठगी
नेपाली अर्थतन्त्रको मेरुदण्ड भनिने ‘रेमिटेन्स’ भित्र्याउने वैदेशिक रोजगार व्यवसायभित्र वर्षेनि अर्बौं ठगी र हजारौंको बिल्लीबाठ पनि भइरहेको छ, कसरी ?-जनकराज...
कानूनको प्रयोगमा बदनियत : कसुर एउटा अभियोग अर्कै
एउटा कसुरमा संलग्न व्यक्तिलाई नियतवश अर्कै अभियोग लगाएर अदालतबाट उन्मुक्ति दिलाउने काम कसरी भइरहेको छ ? ‘नक्कली चिकित्सक प्रकरण’ मा...
अध्यागमन ‘अप्रेसन’ : एउटाको राहदानीमा अर्को उड्दै
नेपालको अध्यागमन प्रणालीभित्र मौलाएको ‘सेटिङ’ र त्यसले निम्त्याएको संकट ।-नवराज मैनाली: खोज पत्रकारिता केन्द्रका लागि
अँध्यारोमै राख्ने ‘अपराध’
एक दशक लामो लोडसेडिङको हाहाकारका पछाडि विद्युत् व्यवस्थापनको असफलता मात्र कारण थिएन, साँझ–बिहान सर्वसाधारणको घरमा काटेर उद्योगीलाई बिजुली दिने बदनियत...
