मेनु
Cij Nepal
Cij Nepal
कहिल्यै नबन्ने पोखरा बसपार्क

कहिल्यै नबन्ने पोखरा बसपार्क

पोखरामा बसपार्क निर्माणका लागि ४७ वर्षअघि बनाइएको योजना अलपत्र मात्र होइन, अधिग्रहण गरिएको २०५ रोपनी जग्गामा चलखेल हुँदा ४७ रोपनी...
जनताको धन जोखिममा

जनताको धन जोखिममा

नागरिकको सम्पत्ति रक्षा र हरण भएको सम्पत्ति फिर्ता ल्याउने दायित्वमै सरकार असफल हुँदा लाखौं सर्वसाधारणले सहकारीमा जम्मा गरेको अर्बौं रकम...
असह्य यौन यातना : कानून छ, न्याय छैन

असह्य यौन यातना : कानून छ, न्याय छैन

विश्वका कैयन् देशमा वैवाहिक बलात्कारलाई कसूर मान्ने कानून नबन्दै नेपालमा विवाहपूर्व वा पछि; श्रीमान् वा अरू जो–सुकैबाट जबर्जस्ती रूपमा हुने...
माननीयको मनपरी, बेहिसाब २६ करोड

माननीयको मनपरी, बेहिसाब २६ करोड

निर्वाचन क्षेत्र विकास कार्यक्रमको औचित्यमै प्रश्न उठिरहेका बेला हामीले यसको प्रशासनिक खर्च केलाएका छौं। अघिल्लो कार्यकालमा सिरहा र सप्तरीका सात...
खागले बरबाद एउटा परिवार

खागले बरबाद एउटा परिवार

चितवनको आदिवासी चेपाङ समुदाय कसरी वन्यजन्तु अपराध सम्बन्धी कडा कानून र फितलो अनुसन्धानको मारमा परिरहेको छ ? कोराकका राजकुमार प्रजाको...
उपत्यकाको फोहोर व्यवस्थापन हुन नदिने ‘राजनीति’ : दुई अर्ब कमाइको कथा

उपत्यकाको फोहोर व्यवस्थापन हुन नदिने ‘राजनीति’ : दुई अर्ब कमाइको कथा

चुनावी रापतापसहित काठमाडौंको फोहोर व्यवस्थापनमा हात हालेका बालेन शाह त्यसमा डेढ महीना पनि टिक्न सकेनन्। वर्षौं वर्षदेखि किन सुल्झिन सकेको...
खेतबारीलाई आवास क्षेत्र बनाउने प्रतिस्पर्धा

खेतबारीलाई आवास क्षेत्र बनाउने प्रतिस्पर्धा

स्थानीय सरकारहरूले नै खेतबारीलाई गैर–कृषि क्षेत्र घोषणा गर्दा कृषियोग्य जमीन बाँकी नै नरहने जोखिम बढेको छ।
हिरासतमा शृंखलाबद्ध मृत्यु : तराईमा झन् धेरै

हिरासतमा शृंखलाबद्ध मृत्यु : तराईमा झन् धेरै

प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि बढ्दो यातना नियन्त्रणका लागि अग्रसरता नलिंदा एकातर्फ मुलुकमा दण्डहीनता मौलाइरहेको छ भने अर्कातर्फ त्यस्तो यातनाले खासगरी...
बलात्कारको अपराध: टाढा छ न्याय

बलात्कारको अपराध: टाढा छ न्याय

सामाजिक संरचनामा शक्तिशाली रहेका अभियुक्तको दबाव र प्रलोभनबाट बयान फेर्न बाध्य पीडित महिलालाई जेल पठाउने अदालतका आदेशहरूले यौन हिंसामा उजुरी...
अस्पतालमा छैनन् नर्स, उपचारमै समस्या

अस्पतालमा छैनन् नर्स, उपचारमै समस्या

अस्पताल निर्माण र स्वास्थ्य सेवा विस्तार जस्ता काममा हल्ला गरिरहेको सरकार अस्पतालको मेरुदण्ड मानिने नर्सिङ जनशक्तिको आपूर्ति र उत्पादनमा बेवास्ता...
ढक्का शिविरका ‘अनागरिक’

ढक्का शिविरका ‘अनागरिक’

४२ वर्षमा बनेका ३१ वटा आयोगले ढक्का शिविरका बासिन्दाको ठेगाना बनाइदिन सकेनन्। प्रत्येक निर्वाचनका बेला बस्ती पुगेर आश्वासन बाँड्ने नेतासँग...
सुब्बाको अस्वाभाविक कमाइः शक्तिकेन्द्रसँग शंकास्पद सम्बन्ध

सुब्बाको अस्वाभाविक कमाइः शक्तिकेन्द्रसँग शंकास्पद सम्बन्ध

कोरोना महामारीका बेला स्वास्थ्य सामाग्री आपूर्तिको ठेक्का लिएर व्यवसायमा हात हालेका पूर्व नायव सुब्बा भीमकान्त भण्डारी कसरी पाँच वर्षमै अर्बौंका...
कठारको एउटा वस्ती: हिंसा, शोषण र चेतनाहिनताको प्रतीक

कठारको एउटा वस्ती: हिंसा, शोषण र चेतनाहिनताको प्रतीक

चितवनको कठारस्थित माझी वस्ती स्थानीय ठालु र राजनीतिक दलहरूलाई सेवक आपूर्ति गर्ने ‘स्लम’ बनेको छ। बाहिरबाट चिटिक्क देखिने एउटा वस्तीको...