
आमनागरिकको ४९ अर्ब : फिर्ता होला?
सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि मौलाउँदै आएको यो ठगी र नोक्सानीले सरकार...
चर्चहरूमा सम्पत्तिको कलह
अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो छ। यो बेथितिले सबै धार्मिक...
कर्णालीः ‘डीपीआर’ को धन्दा
कर्णालीमा स्वार्थ मिलेकालाई पोस्न ठूलो रकम खर्चेर बनाइएका सयौं आयोजनाका डीपीआर त्यसै थन्किएका छन्।
कठिन हुँदै अन्त्येष्टि
नेपालका अल्पसंख्यक समुदायका लागि शव जलाउने र गाड्ने ठाउँको उपलब्धता तीव्र रूपमा खुम्चिंदो छ।
भू–माफिया पोस्न र कार्यकर्तालाई जग्गा बाँड्न कानून नै बदल्ने तयारी
वन नै विकासको बाधक बनेको भाष्य निर्माण गरिरहेका प्रधानमन्त्री दाहाल भू–माफियालाई लाभ दिलाउन र कार्यकर्तालाई जग्गा बाँड्न सजिलो हुने गरी...
उल्टो बाटोमा दल र निर्वाचन आयोग : दलित महिला आरक्षण खोसिने जोखिम
एक वर्षअघिको स्थानीय चुनावमा देशका ६ हजार ७०० मध्ये १२३ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै परेन। समुदायको बसोबास...
मनोरञ्जनका नाममा हिंसा, शोषण र बेचबिखन
दोहोरी साँझ, कटेज रेस्टुरेन्ट जस्ता क्षेत्रमा काम गर्ने अधिकांश महिला र बालिका विपन्नता र हिंसाबाट मुक्ति खोज्दै यस क्षेत्रमा आइपुग्छन्।...
विमानस्थलको होडबाजीमा १ अर्ब ६७ करोड खर्च
भएका विमानस्थल यात्री अभावमा बन्द भइरहँदा पनि नयाँ विमानस्थल बनाउने होडबाजी निरन्तर चलेकै छ। राज्यको ढुकुटी बित्थामा सुकाउने यो प्रपञ्च...
‘यो चलन हटे हाम्रा छोरीले जिउँदै स्वर्ग देख्थे’
रुकुमपूर्वमा छोट्टी बस्ने र तानीविवाहको विकृत प्रचलनले बालिकाहरू सधैं दबाव, हिंसा र बलात्कारको त्रासमा रहन्छन्। कसले कतिबेला श्रीमती बनाउन तान्ने...
महिलालाई नागरिकताः अपमान र भुक्तमान
विभेदी राजनीति र सरकारी अधिकारीका कारण थुप्रै नेपाली महिला र तिनका सन्तानले अनागरिक हुनुको पीडा खेपिरहेका छन्। स्त्रीद्वेषी ऐन, कार्यविधिको...
हिंसाको भुमरीमा बलात्कृत बालिका र उनीहरुका सन्तान
प्रहरीको तथ्यांक अनुसार नेपालमा दैनिक चार बालिका बलात्कृत हुन्छन्। परिवार र समाजबाट उपेक्षित अधिकांश यी बालिका र उनीहरूका नवजात शिशुप्रतिको...
विषादीले जनस्वास्थ्य संकट
नेपालमा ज्यान जाने कारणमध्ये विषादीको दुरुपयोग अग्रस्थानमा पुग्दै छ। सरकारको बेवास्ताकै कारण निम्तिइरहेको यो जनस्वास्थ्य संकट रोक्न अबेर भइसकेको अध्ययनले...
‘प्यारालाइज्ड’ अख्तियार
मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नचाहिंदो रुचि र राजनीतिक दबाबका बीच बाटो...
मलेशियाबाट श्रमिकको फर्जी माग : करोडौंको सौदाबाजी
मलेशियामा श्रमिक आयातका लागि फर्जी सम्झौता गरेका केही कम्पनीले त्यसबाट प्राप्त कोटा करोडौंमा बिक्री गरी सयौं नेपाली युवालाई अलपत्र पारेका...
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन– २०७५ पूर्ण कार्यान्वयनका लागि सरकारले कुनै तयारी नगर्दा २०८५ सालदेखि करीब १३ लाख बालबालिका आधारभूत...
छोरी जोगाउनै सकस
बौद्धिक अपाङ्गता भएका किशोरीमाथि हिंसाका घटनामा बढ्दै जाँदा संरक्षण र सुरक्षा नभएपछि अभिभावकहरू किशोरी छोरीको पाठेघर झिक्न र बन्ध्याकरण गरिदिन...
बडिमालिकामा करोडौं खर्च, काम शून्य
सुदूरपश्चिमको बडिमालिका क्षेत्रमा पर्यटन र पूर्वाधार विकासका लागि कागजमा रु.३८ करोड खर्च भएको देखिए पनि त्यहाँ सिन्को भाँचिएको छैन। अझ...
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा
अनधिकृत अनुवाद र नक्कली किताबले नेपाली बजार ढाकिँदा सिर्जनशीलतामा चोट त पुगेको छ नै, यस्तो अनैतिक र गैरकानूनी कार्यबाट पाठक...