मेनु

खोज रिपोर्ट

२५ अर्बको अपारदर्शी खर्च : उपभोक्ता समितिको दुरुपयोग

२५ अर्बको अपारदर्शी खर्च : उपभोक्ता समितिको दुरुपयोग

देशका अधिकांश स्थानीय तहले एक वर्षमा मात्रै सयौं उपभोक्ता समिति मार्फत गरेको खर्चमध्ये रु.२५ अर्ब ३२ करोड बेरुजु देखिएको छ...
मधेशमा गौरवका आयोजना : कुनै बन्द, कुनै अलपत्र

मधेशमा गौरवका आयोजना : कुनै बन्द, कुनै अलपत्र

मधेश प्रदेश सरकारले ‘गौरव’ भन्दै शुरु गरेका मधेश परिवहनदेखि कृषि विश्वविद्यालयसम्मका आयोजनाहरुले शुरुमा विकासको सपना देखाए, अहिले भ्रष्टाचार र असक्षमताको...
लुम्बिनीका शीतभण्डार: ६८ करोड खर्च, उपयोग छैन

लुम्बिनीका शीतभण्डार: ६८ करोड खर्च, उपयोग छैन

लुम्बिनी प्रदेशमा करोडौंको अनुदानमा बनाइएका शीतभण्डारमध्ये अधिकांश चालु हालतमा छैनन् । दीर्घकालीन सोच, सम्भाव्यता अध्ययन र जवाफदेही विना बनाइएका यी...
घुम्ती कोषको १२ अर्ब निस्क्रिय

घुम्ती कोषको १२ अर्ब निस्क्रिय

विश्व ब्यांकले सन् २००४ देखि २०१८ सम्म गरीबी निवारण कोष मार्फत सामुदायिक संस्थालाई आयआर्जनका लागि अनुदान दिएको १२ अर्ब चार...
नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ

नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ

खेलाडी, खेलप्रेमीदेखि खेलकुदमा लगानी गर्न इच्छुक कर्पोरेट क्षेत्रसम्मको आत्मविश्वास ह्वात्तै बढाइदिएको नेपाल प्रिमियर लिग कसरी अपारदर्शी खेल र अनियमितताको दलदलमा...
नेताका लहडमा सभाहल : करको फुर्मास, अवस्था बेहाल

नेताका लहडमा सभाहल : करको फुर्मास, अवस्था बेहाल

सरकारले देशभर करीब रु. २६ अर्ब खर्चेर बनाएका सम्मेलन केन्द्र र सभाहलमध्ये अधिकांश सञ्चालनमा छैनन्। स्थानीय आवश्यकता र मागलाई बेवास्ता...
विदेशी जेलमा कहर काट्दै नेपाली श्रमिक

विदेशी जेलमा कहर काट्दै नेपाली श्रमिक

खाडी मुलुकहरू र मलेशियाका जेलमा एक हजारभन्दा धेरै नेपाली कामदार छन् । उनीहरूको वकिलसम्म पहुँच छैन, परिवारसँग सम्पर्क हुँदैन, कानूनी...
सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन
भ्रष्टाचार

सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन

तरकारीको उत्पादनदेखि बजारसम्मको नेटवर्क निर्माण गरी किसानलाई उचित मूल्य र उपभोक्तालाई सुपथ मूल्यमा तरकारी उपलब्ध गराउने भनी झण्डै एक अर्ब...
कोशी प्रदेश : नबन्ने आयोजनाका लागि करोडौंका डीपीआर
अनियमितता

कोशी प्रदेश : नबन्ने आयोजनाका लागि करोडौंका डीपीआर

कोशी प्रदेश सरकारले करोडौं रुपैयाँ खर्च गरेर बनाएका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्यान्वयनमा जानै नसक्ने अवस्थामा छन्। कार्यकर्ता पोस्न र...
स्वार्थको फन्दामा सांसद, बिचौलियाको हितमा कानून
नीतिगत भ्रष्टाचार

स्वार्थको फन्दामा सांसद, बिचौलियाको हितमा कानून

कुनै विधेयक मस्यौदाका क्रममा मात्रै होइन, संसद्मा दर्तापछि पनि सांसदलाई आफैंले तयार पारेको संशोधन हाल्न लगाएर स्वार्थ समूहले मनपरी गरिरहेका...
सालका रूख काट्न अनुमतिः नाम किसानको, लाभ व्यापारीलाई
अनियमितता

सालका रूख काट्न अनुमतिः नाम किसानको, लाभ व्यापारीलाई

सरकारले निजी जग्गामा हुर्किएका सालका रूख काट्न दशकौंदेखिको प्रतिबन्ध गत वर्ष फुकुवा गर्‍यो। तर ‘रूख भएको जग्गा निजी वनमा दर्ता...
हाइड्रोपावरः सञ्चालकलाई मोज, लगानीकर्ताको हात रित्तै
बेथिति

हाइड्रोपावरः सञ्चालकलाई मोज, लगानीकर्ताको हात रित्तै

संस्थागत सुशासनको अभाव र सञ्चालकको मनलाग्दीका कारण जलविद्युत् आयोजनामा गरिएको आम नागरिकको लगानी जोखिममा छ।
कर्णालीमा कुपोषण : पाँच वर्षमा एक अर्ब खर्च, कुपोषण ज्यूँकात्यूँ
खाद्य संकट

कर्णालीमा कुपोषण : पाँच वर्षमा एक अर्ब खर्च, कुपोषण ज्यूँकात्यूँ

कर्णालीमा पोषण सम्बन्धी १६ वटा कार्यक्रम सञ्चालनमा छन्, पाँच वर्षमा अर्बभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ। तर पनि यहाँका बालबालिकाको...
खाडीमा महिलालाई प्रतिबन्ध: सरकार अझै उल्टो बाटोमा
वैदेशिक रोजगार

खाडीमा महिलालाई प्रतिबन्ध: सरकार अझै उल्टो बाटोमा

विदेशमा घरेलु श्रम गर्न जाने अधिकांश जसो महिला विपन्न अवस्थाका, विभिन्न कारणले एक्लिएका र शिक्षा नपाएकाहरू छन्। तर, यस्ता महिलालाई...
आरक्षणका १७ वर्ष: लक्षित वर्ग पहुँच बाहिरै, उठ्न थाल्यो खारेजीको आवाज

आरक्षणका १७ वर्ष: लक्षित वर्ग पहुँच बाहिरै, उठ्न थाल्यो खारेजीको आवाज

१० वर्षमा पुनरवलोकन गरिनुपर्ने आरक्षणको व्यवस्थामा सुधार नगर्दा एकातिर त्यसको लाभ पाउनुपर्ने वास्तविक सीमान्तकृत अवसरबाट वञ्चित छन्, अर्कोतिर यो व्यवस्था...