
खोज पत्रकारिता केन्द्र, नेपाल - पत्रकारिता प्रशिक्षण र खोज स्टोरी उत्पादन गर्ने नेपालको अग्रणी संस्था ।
११ अर्ब ७८ करोडको बीमा अनुदान, किसान भने जोखिममै
बिहीबार, असोज २९, २०८३ साना किसानलाई बीमामा आकर्षित गर्न सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा अर्बौं रुपैयाँ अनुदान दिँदै आए पनि बाली बीमामा साना...खोज रिपोर्ट
लागूऔषधको दलदलः महिलालाई पुनःस्थापनाको बाटो साँघुरो
लागूऔषधको कुलतमा फसेका महिलालाई उद्धार र उपचार गर्ने जिम्मेवारी राज्यका तीनै तहमा बाँडिएको छ । तर बलियो संयन्त्र तथा प्रणाली...
अन्नपूर्ण कसको?
आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप ) ले पाँच लाख आठ हजार पर्यटक भित्र्यायो र तिनीहरुबाट एक अर्ब...
संघीयताको मर्म विपरीत, मधेशमा बजेट वितरणको राजनीति
मधेशमा स्थानीय तहले गर्न सक्ने साना योजनादेखि राजनीतिक पहुँचका आधारमा योजना छनोटसम्मको प्रवृत्तिले प्रदेश सरकारको भूमिका माथि प्रश्न उठाएको छ...
प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुंगा, गिट्टी र बालुवाको राजस्व अधिकार स्थानीय तहलाई दिएको छ। तर साँधमा बग्ने नदी कसको...मल्टिमिडिया
नेपाल धर्म निरपेक्ष कसरी भयो ? | मन्त्र:लोकतन्त्र । Explainer - 05
धर्म र राज्यको सम्बन्धबारे फेरि वहस शुरु हुन थालेको छ। नेपाललाई हिन्दूराज्यको रुपमा कहिलेदेखि परिभाषित गरियो र त्यो व्यवस्था कसरी...जवाफदेहिता
मधेसमा अस्पतालजन्य फोहोरको संकट– संक्रमणको जोखिम बढ्दो
मधेशका अस्पतालबाट निस्कने फोहोरको सुरक्षित व्यवस्थापन हुन नसक्दा अस्पतालभित्र सुरु भएको जोखिम समुदायसम्म फैलिएको छ । करोडौं रुपैयाँका संरचना प्रयोगविहीन...विभेद
अपराधको कठघरामा बाल्यकाल
कलिलैमा बालबालिकालाई अपराधमा धकेल्न पारिवारिक विखण्डन, मानसिक तनाव र कमजोर सामाजिक संरक्षण मुख्यरूपमा जिम्मेवार छन्। उनीहरूलाई जोगाउनुपर्ने परिवार, समुदाय र...न्याय प्रणाली
नेपालको न्याय व्यवस्था: पीडितमाथि उपेक्षा र विश्वासघात
अपराध पीडितको अधिकारलाई मौलिक हकमै लिपिबद्ध गरेर उदाहरणीय संविधान बनाइएको भए पनि नेपालको फौजदारी न्याय प्रणाली पीडित अनुकूल भइसकेको छैन।...स्थानीय सरकार
कैलालीमा सयौं क्लिनिक र अस्पताल नियमन बाहिरै
कैलालीमा इजाजत नलिई सञ्चालनमा रहेका अस्पताल र क्लिनिक नियमन र नियन्त्रण बाहिर हुँदा बिरामीको स्वास्थ्य सुरक्षा गम्भीर जोखिममा छ।संघीयता
मधेश सधैँ आगलागीको जोखिममा : १४ वर्षमा १७३ को मृत्यु, नियन्त्रणको उपाय न्यून
मधेश प्रदेशमा आगलागीका घटनाबाट पछिल्लो १४ वर्षमा १७३ जनाले ज्यान गुमाएका छन् । वार्षिक सरदर १४ जनाले ज्यान गुमाउँदासमेत आगलागी...जलवायु संकट
ग्रामीण बस्तीमा ‘साइलेन्ट किलर’ बनिरहेको चट्याङ
मकवानपुरको राक्सिराङ जस्ता बस्तीमा चट्याङ मौसमी घटना मात्र नभई नियमित त्रास बनेको छ। पछिल्ला वर्षहरूमा मानवीय र भौतिक क्षति बढिरहँदा...प्यान्डोरा पेपर्स



