मेनु

खोज रिपोर्ट

इलाममा प्रतिबन्धित विषादी अत्यधिक प्रयोग

विश्वका ४६ देशले प्रयोगमा प्रतिबन्ध लगाएको मोनोाक्रोटोफस नामक विषादी इलामका कृषकले सबैभन्दा बढी प्रयोगमा ल्याएको पाइएको छ । कृषकले यो विषदीलाई ‘धेरै राम्रो’ मानेर उपयोग गर्ने गरेका छन् भने व्यापारी पनि मोनोको माग धेरै भएको बताउँछन् । तर, यसको घातक प्रभावबारे दुवै बेखबर छन् ।
पञ्चकन्या जनहित कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल भट्टराईले इलामका साना—ठूला सबै चियाबारीमा ‘सुफोक्स’ प्रयोग हुने बताउँछन् । ‘सुफोक्स’ मनोक्रोटोफसकै व्यापारिक नाम हो चियामा कीरा नियन्त्रण गर्न यसको प्रयोग गरिन्छ ।

पूरा Story को लागि तलको लिंकमा Click गर्नुहोला ।

http://www.karobardaily.com/nepali/news/2014/03/1395030799

प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

पानीको संकट एउटै, तीन तहका सरकार तीनतिर

पानीको संकट एउटै, तीन तहका सरकार तीनतिर

कैलालीमा पानी, ताल र जलाधार संरक्षणका नाममा करोडौं रुपैयाँ खर्च भइरहे पनि भूमिगत पानीको सतह घट्दै, ताल खुम्चिंदै र नल्का...
नगर प्रहरी: जनसेवाको संयन्त्र कि सत्ताको लौरो

नगर प्रहरी: जनसेवाको संयन्त्र कि सत्ताको लौरो

स्थानीय तहको सेवा प्रवाह र कानून कार्यान्वयनमा सघाउन संविधानले परिकल्पना गरेको नगर प्रहरी धेरैतिर नागरिकमाथि बल प्रयोग र धरपकडको साधन...
घरझगडामा डुबेको समाज

घरझगडामा डुबेको समाज

बिहे गर्नका लागि नेपालले तोकेको उमेर नपुगेका जोडीले पनि सम्बन्धविच्छेद गरिसकेका हुन्छन् । अनि नेपालको औसत आयुभन्दा बढी उमेरका जोडी...