चुनावका नाममा बेलगाम खर्च : आयोग नै बनाउँदैछ निर्वाचनलाई ‘रमिता’
देश आर्थिक संकटको भयबाट गुज्रिरहँदा पनि स्थानीय तह निर्वाचनले बहादुरभवनस्थित आयोगमा ‘दशैं लिएर’ आयो। निर्वाचनलाई अचाक्ली महँगो बनाउने गरी ढुकुटीमा...
दुरुह भो जटिल रोगको उपचारः विशिष्टिकृत सेवाको दरबन्दी नै छैन
सरकारले विशिष्टीकृत सेवाका चिकित्सकको दरबन्दी नखुलाउँदा अधिकांश चिकित्सक विदेशिन वा निजी अस्पतालमा काम गर्न बाध्य भएका छन्। परिणाम–आम नागरिकका लागि...
चुनाव नआउने बस्ती : यी नागरिक जसले भोट हाल्न पाउँदैनन्
देश यतिबेला निर्वाचनमय छ। तर, मधेश प्रदेशमा कैयौं यस्ता बस्ती छन् जहाँ ७० वर्ष उमेर पुगेकाले समेत एकपल्ट पनि भोट...
विनास
तुरुन्तै ‘विकास’को हुटहुटीले बझाङमा बिजोग
ऐन–नियम लत्याउँदा र विज्ञको चेतावनी समेत बेवास्ता गर्दा बझाङको एउटा मनोरम गाउँपालिका उजाड भएकोे छ। तुरुन्तै ‘विकास’ को हुटहुटीमा प्रकृतिमाथि...
बाँदरको कहर : आजित किसान, रनभुल्ल सरकार
स्याङ्जाको पुतलीबजारका खेतबारीमा लगाइएको बाली बाँदरले नष्ट गरिदिंदा किसान आजित छन् भने सरकार रनभुल्ल छ।
चुनावी घोषणापत्र : जनता झुक्याउने हावादारी बाचा
दलहरूले मतदाता रिझाउनकै लागि स्थानीय तहको चुनावी घोषणापत्रमा जेजस्ता सपना देखाए, पाँच वर्षपछि पनि ती सपना मात्रै छन्। जनतासामु पूरा...
जथाभावी सडकले निम्त्याएको विनाश
वन तथा संरक्षित क्षेत्र मासेर जथाभावी निर्माण भएका ग्रामीण सडकले धेरै ठाउँमा संकट निम्त्याएका छन्। अधिकांश यस्ता संरचना बनाउँदा प्रारम्भिक...





