मेनु

मल्टिमिडिया

देशभित्रै अनागरिक

https://www.youtube.com/watch?v=_2DfTvBJbvw

एकातिर नागरिकता सम्बन्धी संविधानको व्यवस्था विभेदकारी भएको आरोप लागिरहेको छ, अर्कोतिर त्यस अनुसार ऐन नबन्दा र सर्वोच्च अदालतका फैसला पनि कार्यान्वयन नहुँदा देशभित्रै अनागरिक बन्ने नेपालीको संख्या ठूलो छ ।

प्रतिक्रिया दिनुहोस्

थप मल्टिमिडिया

संविधान संशोधन किन ? । मन्त्र:लोकतन्त्र । Explainer series । Episode - 01

मुलुकको समसामयिक राजनीतिक, सामाजिक र सार्वजनिक सरोकारका अन्य विषयलाई विज्ञहरूको दृष्टिकोणसहित सरल रूपमा विश्लेषण गर्ने प्रयास हो 'मन्त्र: लोकतन्त्र' ।

स्थानीय तहमा गैरदलीय निर्वाचनले समावेशीता कमजोर बनाउँछ : विन्दा पाण्डे

'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत एमाले नेतृ विन्दा पाण्डेसँग संविधानको आधारभूत चरित्र मानिएको समावेशीता, राजनीतिक प्रतिनिधित्व र अहिले भइरहेको संविधान संशोधनमाथिको...

"प्रत्यक्ष कार्यकारीमा जाँदा यो संविधानले काम गर्दैन" - संविधानविद् राधेश्याम अधिकारी

'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत संविधानविद् राधेश्याम अधिकारीसँग संविधानको आधारभूत चरित्र, यसमा निहित संविधानवाद र यसले निर्दिष्ट गरेको राज्यप्रणालीबारे गरिएको कुराकानी...