मेनु

मल्टिमिडिया

राजतन्त्रदेखि स्थानीय सरकारसम्म : २१ वर्षमा पनि मल्हम नलागेको मुक्त कमैयाको घाउ

https://www.youtube.com/watch?v=bPUM2L-VH-w&t=87s

कमैया जीवनबाट मुक्ति पाए पनि २१ वर्षसम्म थातथलोको ठेगान नलागेका पश्चिम तराईका पूर्व कमैयाको कथा–व्यथाले भन्छ— त्यसबेलाको राजतन्त्रदेखि अहिलेका स्थानीय सरकारसम्म कोही आफ्नो भएनन्।

प्रतिक्रिया दिनुहोस्

थप मल्टिमिडिया

नेपालको राजनीतिमा भदौ २४ अन्तिम होइन | Om Prakash Aryal

खोज पत्रकारिता केन्द्रको उत्पादन मन्त्र:लोकतन्त्रको अन्तर्वार्ता सिरिज अन्तर्गत २३ भदौ २०८२ मा भएको जेन-जी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा अन्तरिम...

जेन-जी आन्दोलनको एक वर्ष : के चाहेको, के पाइयो | Gen-Z | Explainer Series । Episode - 04

२३ भदौ २०८२ मा कुशासन, नातावाद र लुटतन्त्रविरुद्ध शुरु भएको जेन-जी आन्दोलनले केही घण्टामै हिंसात्मक रुप लियो। थुप्रै प्रदर्शनकारी मारिए।...

नेपालको धर्म निरपेक्षताको प्रश्न राजतन्त्रसँग जोडिएको छ

खोज पत्रकारिता केन्द्रको उत्पादन मन्त्र:लोकतन्त्रको अन्तर्वार्ता सिरिज अन्तर्गत पछिल्लो समय चर्चाको विषय बनिरहेको धर्म निरपेक्षताको बारेमा राजनीतिकशास्त्री हरि शर्मासँग गरिएको...