मेनु
Cij Nepal
Cij Nepal
जाली नोटको धारले सदरुलको हत्या

जाली नोटको धारले सदरुलको हत्या

२०७० जेठ ६ गते सप्तरी क्षेत्र नं ५का सभासद् सदरुल मियाँ हकको हत्या भयो । घटना हुनु भन्दा ६ महिना...
खोज पत्रकारिता सिक्ने अवसर

खोज पत्रकारिता सिक्ने अवसर

खोज पत्रकारिता केन्द्र (खोपके) र फिनल्याण्डको युनियन अफ जर्नालिष्ट/भिकेस फाउन्डेसनको सहआयोजनामा पत्रकारहरूको सीप वृद्धिका लागि खोज पत्रकारिता तालीम संचालन गरिंदैछ...
'पहिचान—मैत्री’ लगानी

'पहिचान—मैत्री’ लगानी

एकल जातीय पहिचानको राजनीतिमा घुसेको विदेशी रकमले नेपालको हिमाल “तताएको” छ, पहाडको “सिङ” उमारेको छ र तराईमा “लु” चलाएको छ...
एम्बुलेन्स–अस्पताल व्यापार : तिम्रो विरामी लैनो कि बकेर्नो ?

एम्बुलेन्स–अस्पताल व्यापार : तिम्रो विरामी लैनो कि बकेर्नो ?

अस्पतालले एम्बुलेन्स चालकलाई विरामी हेरेर ५ देखि १० हजारसम्म दिने गरेको छ। बिरामी लैनो परे एम्बुलेन्स ड्राइभरलाई १० हजार, बकेर्नो...
जनकपुर बमकाण्ड: बम पड्काउन ६० लाखको 'डिल'

जनकपुर बमकाण्ड: बम पड्काउन ६० लाखको 'डिल'

जनकपुर बमकाण्डमा सभासद् एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह र मुकेश चौधरीबीच ६० लाख रुपैयाँको 'डिल' भएको खुलासा भएको...
मिथिला विष्फोटको रहस्यमय कडी : पर्दा पछाडि सक्रिय रहेको “त्यो को हो” ?

मिथिला विष्फोटको रहस्यमय कडी : पर्दा पछाडि सक्रिय रहेको “त्यो को हो” ?

धनुषा प्रहरीले मिथिला विष्फोटका महत्वपूर्ण कडीहरु मानिएका मध्येका राजन मुक्ति उर्फ रञ्जित झा र मुकेश चौधरी उर्फ अर्जुन सिंह भनिने...
बझाङमा १२ करोडको कागजी साक्षरता : नागरिकहरु ल्याप्चे युगमै

बझाङमा १२ करोडको कागजी साक्षरता : नागरिकहरु ल्याप्चे युगमै

बझाङका जिल्ला शिक्षा अधिकारी जगन्नाथ उपाध्यायले जिल्लाको २१ वटा गाविसलाई “पूर्ण साक्षर” भनि घोषणा गरिसकेका छन् । जिल्लामा आयोजना हुने...
बोक्सी आरोप : महिलालाई कमजोर बनाउने हतियार

बोक्सी आरोप : महिलालाई कमजोर बनाउने हतियार

नेपालको तराई–मधेश क्षेत्रमा कुनै महिलाको हुर्मत, इज्जत लिनुप¥यो भने बोक्सीको आरोप लगाइदिए पुग्छ । यो अन्धविश्वास हो भने कुरा धेरैलाई...
बलात्कार र मिलापत्रको घिनलाग्दो व्यवसाय

बलात्कार र मिलापत्रको घिनलाग्दो व्यवसाय

मिथिला क्षेत्रमा यौन अपराध पनि व्यवसाय बन्न थालेको छ । यहाँका यौन अपराधीहरूले ग्रामीण क्षेत्रका युवतीहरूलाई यौन व्यवसायमा जबर्जस्ती धकेलिरहेका...
महिलामाथिको हिंसा : मिथिलाको सीमाहीन पीडा

महिलामाथिको हिंसा : मिथिलाको सीमाहीन पीडा

‘म परिवारबाटै लंैगिक हिंसा बेहोरिरहेकी छु’, जनकपुर स्थिति रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा मैथिलीकी उपप्राध्यापक विनीता ठाकुर भन्छिन्, ‘यो पुरुषप्रधान समाज...
अवैध हतियारको बजार चम्कँदै

अवैध हतियारको बजार चम्कँदै

तराईमा चुनावको राप बढे संगै अवैध हतियारको कारोबार गर्ने व्यापारीहरु भित्रिने क्रम पनि बढेको छ । सीमापारीका व्यापारीहरु नेपालतिर आएर...