मेनु
Cij Nepal
Cij Nepal
गुहार माग्दै हुम्लाका तीन गाउँ

गुहार माग्दै हुम्लाका तीन गाउँ

प्राकृतिक विपत्ति र कोरोनाका कारण तिब्बतसँगको नाका बन्द भएकोले उत्तरी हुम्लाका तीन वटा गाउँ संटकमा परेका छन् ।जेबी पुन, खोज...
अपाङ्गताका लागि सास्ती भए स्थानीय सरकार

अपाङ्गताका लागि सास्ती भए स्थानीय सरकार

जनताको घरदैलोको सरकार भनिने स्थानीय तहहरू अपाङ्गता भएका नागरिकका लागि सहयोगी होइन सास्ती भएका छन् । अपाङ्गता भएकाहरू स्थानीय सरकारप्रति...
उपेन्द्रको जीवनमा एनसेल

उपेन्द्रको जीवनमा एनसेल

व्यवसायी उपेन्द्र महतोको सम्पत्तिमा एनसेलको कमाइको हिस्सा महत्वपूर्ण छ । तर, एनसेल खरीदबिक्रीमा अपारदर्शी कारोबार र कर छलीको प्रश्नले उनलाई...
एनसेलका स्थानीय साझेदारः करोडमा शेयर हात पारेर अर्बमा कर छली

एनसेलका स्थानीय साझेदारः करोडमा शेयर हात पारेर अर्बमा कर छली

मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोपके र...
घाइते र अपाङ्ग माओवादी लडाकू भन्छन्ः ‘हामीलाई अहिले आफ्नै सपनाले तर्साउँछ’

घाइते र अपाङ्ग माओवादी लडाकू भन्छन्ः ‘हामीलाई अहिले आफ्नै सपनाले तर्साउँछ’

कुनै बेला आफू संलग्न माओवादी जनयुद्ध अहिले कस्तो लाग्छ ? घाइते र अपाङ्ग माओवादी लडाकूहरू भन्छन्, “नेताहरूले सपना देखाए, हामी...
महानगरका सीमान्तकृत : खाना जोहो गर्नै सकस

महानगरका सीमान्तकृत : खाना जोहो गर्नै सकस

काठमाडौं र ललितपुर महानगरभित्रका कतिपय सीमान्तकृत तथा गरीबलाई वर्षभरि खान पनि पुग्दैन । तर, स्थानीय जनप्रतिनिधिका प्राथमिकतामा उनीहरू छैनन् ।
सुशासन र पारदर्शितामा प्रश्नः स्थानीय तहको लेखा परीक्षण प्रतिवेदन गायब

सुशासन र पारदर्शितामा प्रश्नः स्थानीय तहको लेखा परीक्षण प्रतिवेदन गायब

स्थानीय सरकारका विकृति पर्दाफास हुने भयले महालेखा परीक्षकको कार्यालयले स्थानीय तहका १०० भन्दा बढी लेखा परीक्षण प्रतिवेदन वेबसाइटबाट हटाएको छ...
महिला उपप्रमुख : लड्दै, अधिकार लिंदै

महिला उपप्रमुख : लड्दै, अधिकार लिंदै

स्थानीय तहका महिला उपप्रमुखहरू कानूनले तोकेको आफ्नो अधिकार लिन जागरुक भएका छन् । शान्तिपूर्ण विरोध, कानूनी उपचार अनि केही ठाउँँमा...
धार्चे, हेलम्बु र मादीको उदाहरणीय काम

धार्चे, हेलम्बु र मादीको उदाहरणीय काम

धेरै स्थानीय सरकारले पर्यटन विकासको प्रचुर सम्भावना बारे बुझ्न बाँकी नै भए पनि गोरखाको धार्चे, सिन्धुपाल्चोकको हेलम्बु र कास्कीको मादी...
चुनावी बाचामाथि निगरानी : घोषणापत्र बिर्सिए जनप्रतिनिधिले

चुनावी बाचामाथि निगरानी : घोषणापत्र बिर्सिए जनप्रतिनिधिले

बाजुराका जनप्रतिनिधिले मतदातासँग गरेका प्रतिबद्धतालाई यतिविघ्न उपेक्षा गरेका छन् कि– अहिले उनीहरूमध्ये धेरैलाई चुनावी घोषणापत्रको सम्झना पनि छैन ।
दलितका लागि असुरक्षित प्रदेश–२: तीन वर्षमा ६२ को हत्या, १६८ महिला बलात्कृत

दलितका लागि असुरक्षित प्रदेश–२: तीन वर्षमा ६२ को हत्या, १६८ महिला बलात्कृत

प्रदेश–२ का आठ जिल्लामा ४० महीनायता ६२ मधेशी दलितको हत्या भएको छ भने १६८ दलित महिला बलात्कृत भएका छन् ।...
स्मार्ट कृषि गाउँ कार्यक्रममा नक्कली बिलको चाङ 

स्मार्ट कृषि गाउँ कार्यक्रममा नक्कली बिलको चाङ 

लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम’ मा कामैपिच्छे नक्कली बिलको चाङ भेटिन्छ । स्थानीय पदाधिकारी हाकाहाकी...
स्थानीय सरकारमा मुस्लिम महिला: चूपचाप भइरहेको एउटा परिवर्तन

स्थानीय सरकारमा मुस्लिम महिला: चूपचाप भइरहेको एउटा परिवर्तन

भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको...
रोल्पाका स्थानीय सरकार : शिक्षा, स्वास्थ्यमा बिजोग, मन्दिर–चर्चमा लगानी

रोल्पाका स्थानीय सरकार : शिक्षा, स्वास्थ्यमा बिजोग, मन्दिर–चर्चमा लगानी

पछिल्लो तीन वर्षमा रोल्पामा आधारभूत स्वास्थ्य सेवा नपाएर ८४ नवजात र तीन आमाले ज्यान गुमाए । तर यहाँका स्थानीय सरकारहरूको...
लोपोन्मुख जाति: स्थानीय सरकारबाट पनि उपेक्षित

लोपोन्मुख जाति: स्थानीय सरकारबाट पनि उपेक्षित

अल्पसंख्यक जातिको उत्थान र विकासको समेत जिम्मेवारी पाएका स्थानीय सरकारहरू यसबारे करीब करीब बेखबर जस्तै छन् । झापामा रहेको लोपोन्मुख...
फिनसेन फाइल्स फलोअपः मौलायो ‘भर्चुअल’ हुण्डी

फिनसेन फाइल्स फलोअपः मौलायो ‘भर्चुअल’ हुण्डी

विदेशबाट ‘डलर कार्ड’ भित्र्याएर नेपाल बसी–बसी विदेशी वस्तु वा सेवा खरीद गर्ने काम अहिले व्यापक छ । करको दायरामा नआउने...
फिनसेन फाइल्स फलोअपः तस्करीको सुन खरीदबिक्री गर्ने दुबईका कम्पनीबाट नेपाल भित्रियो सुन, नेपालका बैंकमार्फत शंकास्पद कारोबार

फिनसेन फाइल्स फलोअपः तस्करीको सुन खरीदबिक्री गर्ने दुबईका कम्पनीबाट नेपाल भित्रियो सुन, नेपालका बैंकमार्फत शंकास्पद कारोबार

चोरी, तस्करी, द्वन्द्वग्रस्त मुलुकहरूबाट सुन कारोबार गर्ने दुबईका दुई कम्पनीमार्फत नेपालमा सुनको कारोबार हुन्छ । यो शंकास्पद कारोबारमा नेपाली बैंकहरूको...
फिनसेन फाइल्स फलोअपः रौनियारको शंकास्पद काममा स्ट्याण्डर्ड चार्टर्ड बैंकको साथ

फिनसेन फाइल्स फलोअपः रौनियारको शंकास्पद काममा स्ट्याण्डर्ड चार्टर्ड बैंकको साथ

सबैभन्दा धेरै शंकास्पद कारोबार गर्नेमा वीरगञ्जका प्रकाशकुमार रौनियार पर्छन् । उनले गरेका फर्जी कामलाई समेत स्ट्याण्डर्ड चार्टर्ड बैंकले साथ दिएको...