मेनु

मल्टिमिडिया

भूटानमा बर्षौदेखि थुनिएका छन् राजबन्दी





सन् १९९० को सुरुवातदेखी आफ्नो पुस्तौनी थातथलो छाड्न बाध्य तुल्याएर लखेटिएका नेपालीभाषी भूटानी (लोत्साम्पा)मध्ये अधिकांश करिब दूई दशक नेपालमा शरणार्थी जीवन विताएर अहिले संसारका थुप्रै मुलुकमा पुर्नवसोवासमा गएका छन् । तर तिनकै थुप्रै आफन्तहरु भने भुटानका जेलहरुमा ३० वर्षयता थुनिएका छन् । ३० जना भन्दा बढी ‘राजबन्दी’ त चेम्गाङ जेलमा मात्रै छन् । राजबन्दीकै हैसियतमा बर्षौबर्ष जेल सजाय बेहोरेर पुर्वी नेपालका शरणार्थी क्याम्पमा फर्कनेहरु अझै पनि उत्तिकै भेटिन्छन् भने जेलमा थुनिएको छोरो कुनै दिन फर्कला भनेर पर्खीबस्नेहरु पनि उत्तिकै छन् ।






https://www.youtube.com/watch?v=1BqY82-1gcQ

प्रतिक्रिया दिनुहोस्

थप मल्टिमिडिया

नेपाल धर्म निरपेक्ष कसरी भयो ? | मन्त्र:लोकतन्त्र । Explainer - 05

धर्म र राज्यको सम्बन्धबारे फेरि वहस शुरु हुन थालेको छ। नेपाललाई हिन्दूराज्यको रुपमा कहिलेदेखि परिभाषित गरियो र त्यो व्यवस्था कसरी...

प्रजातन्त्रको नाममा बहुसंख्यकवाद हावी भयो, त्यो उन्मादमा परिणत हुन सक्छ | CK Lal

नेपालको सन्दर्भमा धर्म निरपेक्षताको अर्थ के हो? धर्म र राज्यको सम्बन्धलाई कसरी बुझ्ने? पछिल्लो समय उठिरहेको धर्म निरपेक्षताको बहसबारे खोज...

भोटेकोशी बाढीको सन्देशः हाम्रो विकासको मोडल बदल्नै पर्छ |

१० भदौ २०८३, विहान भोटेकोशीमा आएको बाढीले क्षति मात्र पुर्याएन, हाम्रो विकासको मोडलमाथि पनि प्रश्न उठाएको छ। बाढीको कारण के...