क्रिटिकल केयरमा सरकारी बदमासीः उपकरण खरीदमा अगाडि, जनशक्ति पदपूर्तिमा उदासीन
कोभिड महामारीकै क्रममा क्रिटिकल केयरका जनशक्तिको अभावमा धेरै बिरामीको ज्यान गएको यथार्थ सामुन्ने हुँदाहुँदै पनि सरकारको ध्यान भने उपकरण थुपार्नेमै...
फेरि उठीबासको त्रास
भेरी नदीमा भइरहेको जथाभावी उत्खननबाट सुर्खेतको एउटा गाउँ नै बगरमा परिणत हुने जोखिममा छ । त्यसलाई रोक्न स्थानीय सरकारले चासो...
निमित्तका भरमा स्थानीय तह
संघीय सरकारको अकर्मण्यता साथै केही पालिकाका जनप्रतिनिधि र कर्मचारीको व्यवहारका कारण झ्ण्डै २०० स्थानीय सरकार निमित्त प्रशासकीय प्रमुखको भरमा छन्,...
खै घर नजिकको ‘सिंहदरबार’?
झण्डै ८० हजार जनसङ्ख्या भएको वराहक्षेत्र नगरपालिकामा एम्बुलेन्स नहुँदा गर्भवती र सिकिस्त बिरामीको ज्यान गइरहेको छ।
बोक्सीको आरोपमा प्रताडनाः जनप्रतिनिधि नै मतियार
बोक्सीको आरोपमा हुने महिला विरुद्धको हिंसा हटाउन सक्रिय भूमिकामा रहनुपर्ने स्थानीय सरकारका कतिपय पदाधिकारी उल्टै यो प्रथाका मतियार भएका देखिन्छन्।
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्न
कतिपय स्थानीय सरकारले विद्यालय शिक्षा व्यवस्थापनको अधिकार सदुपयोग गर्न नसकेका बेला रोल्पाको त्रिवेणी गाउँपालिकाले उदाहरणीय काम गरेको छ । जिल्लाका...
फेवा जोगाउने नाममा बदमासी
पोखराको फेवातालमा गेग्रान भरिनबाट जोगाउने उद्देश्यले बनाइएको सिल्टेसन ड्याम त्रुटिपूर्ण निर्माणका कारण भत्किएको छ, नभत्किएका अन्य ड्याम जोखिम अवस्थामा छन्।...
सर्वोच्चमा अर्को डरलाग्दो ‘सेटिङ’, यसरी तयार पारिन्छन् ‘डमी’ रिट निवेदक
न सरोकारवाला न सम्बन्धित पक्ष : कसको स्वार्थमा सर्वोच्चसम्म पुग्छन् ‘डमी’ रिट निवेदक?दुर्गा दुलाल | खोज पत्रकारिता केन्द्र





