मल्टिमिडिया
https://www.youtube.com/watch?v=poIJ0xuAO4k&t=85sमनमौजी मानवीय गतिविधि र तीन तहकै सरकारको बेवास्ताका कारण सुदूरका हिमाली वनहरू जीव र वनस्पतिविहीन फोहोरको थुप्रोमा परिणत हुँदैछन्। बझाङमा भइरहेको वातावरण विनाश र त्यसले निम्त्याएको संकटको कथा।
प्रतिक्रिया दिनुहोस्