स्थानीय सरकार

वैधानिक संकटमा आठ स्थानीय सरकार
प्रदेश–२ का आठ स्थानीय सरकारले अहिलेसम्म गाउँ र नगर अधिवेशन गरेकै छ्रैनन् । यसबाट उनीहरूको आय–व्ययको वैधानिकतामै प्रश्न उठेको छ...
दलित महिला वडा सदस्य : ‘माइन्यूटमा सही गर्यो , घर गयो’
स्थानीय सरकारमा निर्वाचित ६ हजार ५०० दलित महिला वडा सदस्य भूमिकाविहीन छन् । एक वडा सदस्यका भनाइमा, ‘उनीहरूलाई माइन्यूटमा सही...
महानगरको उल्टो बाटो
काठमाडौं महानगरपालिका भवन निर्माण मापदण्ड कार्यान्वयनमा ‘उदार’ भएपछि यसअघि अस्वीकृत चार हजार घरले निर्माण सम्पन्न प्रमाणपत्र पाए । त्यस्तै १३००...
जता प्रभावशाली उतै बजेट
सुदूरपश्चिम प्रदेशको विकास बजेट प्रदेशका मुख्य मन्त्री, मन्त्रीहरू, सभामुख र पहुँचवाला सांसदको गाउँमा खन्याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले विकासमा...
स्थानीय सरकार : कुरीति जोगाउँदै
जनप्रतिनिधिहरू समाजमा व्याप्त दण्डनीय कुरीति हटाउन सक्रिय हुनु साटो आफैं कुरीतिको पछि–पछि कुदिरहेका छन् । विनु सुवेदी : खोज पत्रकारिता...
गरे के हुँदैन ? कुखुरा र तरकारीले बदलियो जीवन
बझाङको थलारा गाउँपालिकाले कुखुरापालन र तरकारी खेतीमा लिएको अग्रसरताले समाजमा व्याप्त अन्धविश्वास त हटायो नै, स्थानीय समुदायको जीवनस्तर पनि बदल्यो...
मध्यपश्चिमको पहाडमा अर्को द्वन्द्वको बीउ रोपिंदै
दुई दशकअघि तत्कालीन माओवादीले गरेको जनसत्तामा लिखत पास गर्ने निर्णय पालना नगर्नेलाई मध्यपश्चिमका कतिपय स्थानीय सरकारहरूले ‘ठग’ मान्ने निर्णय गरेपछि...
स्थानीय सरकार : न्यायिक अधिकार प्रयोगमा निष्प्रभावी
वडाबाटै समाधान हुनसक्ने विवादहरू त्यहाँका जनप्रतिनिधिले महानगरको न्यायिक समितिमा पठाउने र न्यायिक समितिले विभिन्न कारण देखाउँदै प्रहरी र अदालत पठाउने...
विकासमा हातेमालो
चर्को कर असुली लगायतका कुराले स्थानीय सरकारहरू बदनाम बनिरहँदा काभ्रेको धुलिखेल नगरपालिकाले उपभोक्तामा समिति मार्फत विकासमा जनउत्साह बढाइरहेको छ।-मुकेश पोखरेल...
स्वास्थ्य र शिक्षामा भक्तपुर मोडल
भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा नगरवासीलाई सेवा दिएरकमाएको प्रशंसा लोकतन्त्रमा स्थानीय सरकारको प्रभावकारिता पहिचान गर्ने एउटा नमूना हुनसक्छ ।-मकर श्रेष्ठ...
स्थानीय तहका पाँच उदाहरणीय काम
स्थानीय सरकारले गाउँठाउँका समस्या समाधान गर्न सकेनन् भनेर आलोचना भइरहँदा सकारात्मक र आशलाग्दा काम गरेर मुलुकका केही स्थानीय तहले ‘कालो...
स्थानीय सरकारको हविगत : रानीपोखरीसँगै डुब्यो कान्तिपुरको इतिहास
विधिको शासनको अभ्यासलाई बलियो पार्नुपर्ने स्थानीय सरकारहरूमा कतिसम्म अराजकता चुलिएको छ भन्ने बुझन रानीपोखरीको बर्बादी हेरे पुग्छ ।-रामेश्वर बोहरा : ...
गाउँमा भेटिंदैन घरदैलोको सरकार
दक्षिणी ललितपुरका सर्वसाधारणलाई स्थानीय सरकारका जनप्रतिनिधिको सिफारिश लिन ८० किलोमिटर दूरी छिचोलेर शहर आउनुपर्छ । जनताको सेवा गर्ने बाचासहित चुनाव...
प्रमुख–उपप्रमुख झगडा, मारमा जनता
जनप्रतिनिधिबीचको झगडाले स्थानीय तहका नियमित काम पनि प्रभावित भइरहेका छन् । विकास निर्माण लथालिङ्ग छ, सेवाग्राहीलाई सेवा लिन मुश्किल छ...