मेनु

स्थानीय सरकार

फेवा जोगाउने नाममा बदमासी

फेवा जोगाउने नाममा बदमासी

पोखराको फेवातालमा गेग्रान भरिनबाट जोगाउने उद्देश्यले बनाइएको सिल्टेसन ड्याम त्रुटिपूर्ण निर्माणका कारण भत्किएको छ, नभत्किएका अन्य ड्याम जोखिम अवस्थामा छन्।...
अर्काको जग्गा हडप्ने धन्दामा जनप्रतिनिधिकै संलग्नता

अर्काको जग्गा हडप्ने धन्दामा जनप्रतिनिधिकै संलग्नता

तीव्र रूपमा शहरीकरण भइरहेको रूपन्देहीको गाउँ–शहरका खेतबारी मात्र होइन सरकारी र सार्वजनिक जग्गामा समेत अवैध कब्जा र किर्ते किनबेच भइरहेको...
मौसम बुझ्ने संयन्त्र नहुँदा विपद् पूर्वानुमान हुन सकेन

मौसम बुझ्ने संयन्त्र नहुँदा विपद् पूर्वानुमान हुन सकेन

विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालका उच्च हिमाली क्षेत्रमा अधिक वर्षा हुने क्रम शुरू भएको छ । तर, ती स्थानमा तापक्रम,...
कर्णालीमा भ्रष्टाचार : स्टोर प्रयोजनका नाममा नेता र आफन्तको रजगज

कर्णालीमा भ्रष्टाचार : स्टोर प्रयोजनका नाममा नेता र आफन्तको रजगज

कर्णाली प्रदेशका मन्त्री, सांसद र कर्मचारीका लागि सकारी आवास उपलब्ध छन्, आवास नपाउनेले आर्थिक सुविधा पाउँछन् । त्यति हुँदाहुँदै पनि...
अदालतमा बरालियो समायोजन : कर्मचारी अभावले स्थानीय तहमा सेवा प्रभावित

अदालतमा बरालियो समायोजन : कर्मचारी अभावले स्थानीय तहमा सेवा प्रभावित

संघीय कानूनका आधारमा भएको कर्मचारी समायोजन सम्बन्धी निर्णयमा सर्वोच्च अदालतले प्रश्न उठाएर कार्यान्वयनमा रोक लगाइदिएका कारण स्थिर र परिपक्व हुनुपर्ने...
‘युद्ध पर्यटन’ भन्दै कार्यकर्ता पोस्‍न सिध्याइयो ५० करोड

‘युद्ध पर्यटन’ भन्दै कार्यकर्ता पोस्‍न सिध्याइयो ५० करोड

माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु.५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ। 
माडीका मेयरको बेथिति : नियम मिच्दै जग्गा प्लटिङ र भाडामा

माडीका मेयरको बेथिति : नियम मिच्दै जग्गा प्लटिङ र भाडामा

सार्वजनिक जग्गा नियम विपरीत भाडामा दिने, खेतीयोग्य जग्गामा कित्ताकाट र प्लटिङको स्वीकृति दिने जस्ता अनियमितता गरिरहेका चितवनको माडी नगरपालिकाका मेयर...
समिति बने, बैठक बसेन

समिति बने, बैठक बसेन

सिरहाका स्थानीय तहमा कानून अनुसार विभिन्न विषयगत समिति बने तर, सबै जसोको एउटा पनि बैठक बस्न सकेन ।
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश

विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश

स्थानीय तहले विद्यार्थी संख्या बढाएर दिएको नक्कली सिफारिशका आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ लमजुङले विद्यालय भवन बनाउन...
कोभिड उपचारको नेपालगञ्ज मोडल  

कोभिड उपचारको नेपालगञ्ज मोडल  

देशभरि नै कोरोना संक्रमितको उपचार कठिन भएको बेला नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा देखाएको अग्रसरता उल्लेख्य छ ।कृष्ण...
सार्वजनिक सम्पत्तिमा निजी कम्पनीको रजाइँ

सार्वजनिक सम्पत्तिमा निजी कम्पनीको रजाइँ

काठमाडौं महानगरपालिकाले सार्वजनिक निजी साझेदारीका नाममा निजी कम्पनीलाई सार्वजनिक सम्पत्तिमा रजाइँ गर्ने छुट दिएको छ ।हिमाल लम्साल, खोज पत्रकारिता केन्द्र
गुहार माग्दै हुम्लाका तीन गाउँ

गुहार माग्दै हुम्लाका तीन गाउँ

प्राकृतिक विपत्ति र कोरोनाका कारण तिब्बतसँगको नाका बन्द भएकोले उत्तरी हुम्लाका तीन वटा गाउँ संटकमा परेका छन् ।जेबी पुन, खोज...
अपाङ्गताका लागि सास्ती भए स्थानीय सरकार

अपाङ्गताका लागि सास्ती भए स्थानीय सरकार

जनताको घरदैलोको सरकार भनिने स्थानीय तहहरू अपाङ्गता भएका नागरिकका लागि सहयोगी होइन सास्ती भएका छन् । अपाङ्गता भएकाहरू स्थानीय सरकारप्रति...
महानगरका सीमान्तकृत : खाना जोहो गर्नै सकस

महानगरका सीमान्तकृत : खाना जोहो गर्नै सकस

काठमाडौं र ललितपुर महानगरभित्रका कतिपय सीमान्तकृत तथा गरीबलाई वर्षभरि खान पनि पुग्दैन । तर, स्थानीय जनप्रतिनिधिका प्राथमिकतामा उनीहरू छैनन् । ...
सुशासन र पारदर्शितामा प्रश्नः स्थानीय तहको लेखा परीक्षण प्रतिवेदन गायब

सुशासन र पारदर्शितामा प्रश्नः स्थानीय तहको लेखा परीक्षण प्रतिवेदन गायब

स्थानीय सरकारका विकृति पर्दाफास हुने भयले महालेखा परीक्षकको कार्यालयले स्थानीय तहका १०० भन्दा बढी लेखा परीक्षण प्रतिवेदन वेबसाइटबाट हटाएको छ...