जेन-जी आन्दोलनको एक वर्ष : के चाहेको, के पाइयो | Gen-Z | Explainer Series । Episode - 04
२३ भदौ २०८२ मा कुशासन, नातावाद र लुटतन्त्रविरुद्ध शुरु भएको जेन-जी आन्दोलनले केही घण्टामै हिंसात्मक रुप लियो। थुप्रै प्रदर्शनकारी मारिए। राज्यका संरचनादेखि व्यवासायिक प्रतिष्ठान र निजी भवनसमेत जलाइए।सरकार परिवर्तन भयो। त्यसपछि भर्खरै उदाएको नयाँ दलले निर्वाचनमार्फत ठूलो वहुमत ल्यायो। एक वर्षपछि हामीले उक्त आन्दोलनको आकांक्षा, तिनको सम्वोधन र अबको बाटोबारे जेन-जी अभियन्ताहरुसँग कुराकानी गरेका छौं-आन्दोलनले के चाहेको थियो, के पायो?
प्रतिक्रिया दिनुहोस्