मेनु

मल्टिमिडिया

वित्तीय संघीयता: पैसा कसको, अधिकार कसको ? | मन्त्र:लोकतन्त्र । Explainer series । Episode - 03

प्रदेशसँग अधिकार भए पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत कहाँबाट आउँछ ? स्थानीय सरकारले विकास निर्माण कसरी गर्छ ? कुन कर कसले उठाउँछ? संघले प्रदेश र स्थानीय तहलाई किन अनुदान दिन्छ ? र संघीयतामाथिको बहसमा बारम्बार उठ्ने प्रश्न, प्रदेशहरू वास्तवमै राज्यको आर्थिक बोझ हुन् त ? यो एपिसोडमा यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

थप मल्टिमिडिया

नेपालको धर्म निरपेक्षताको प्रश्न राजतन्त्रसँग जोडिएको छ

खोज पत्रकारिता केन्द्रको उत्पादन मन्त्र:लोकतन्त्रको अन्तर्वार्ता सिरिज अन्तर्गत पछिल्लो समय चर्चाको विषय बनिरहेको धर्म निरपेक्षताको बारेमा राजनीतिकशास्त्री हरि शर्मासँग गरिएको...

प्रदेश खर्चिलो भए भन्ने म मान्दिनँ: रास्वपा सांसद चौधरी | मन्त्र:लोकतन्त्र

'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत पहिचान र संघीयताबीचको सम्बन्ध, प्रदेशसभा खारेज गर्ने रास्वपाको प्रस्ताव र संघीयतामा सुधार आदि विषयमा राष्ट्रिय स्वतन्त्र...

प्रदेशसभा बिनाको प्रदेश किन चाहिएको छ? | Renu Chand | मन्त्र:लोकतन्त्र । Explainer series । Ep02

'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्य रेणु चन्दसँग प्रदेशसभा र संविधानले परिकल्पना गरेको संघीय शासनबारे...