"प्रत्यक्ष कार्यकारीमा जाँदा यो संविधानले काम गर्दैन" - संविधानविद् राधेश्याम अधिकारी
'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत संविधानविद् राधेश्याम अधिकारीसँग संविधानको आधारभूत चरित्र, यसमा निहित संविधानवाद र यसले निर्दिष्ट गरेको राज्यप्रणालीबारे गरिएको कुराकानी ।
प्रतिक्रिया दिनुहोस्