मेनु

मल्टिमिडिया

तुरुन्तै ‘विकास’को हुटहुटीले बझाङमा बिजोग

ऐन–नियम लत्याउँदा र विज्ञको चेतावनी समेत बेवास्ता गर्दा बझाङको एउटा मनोरम गाउँपालिका उजाड भएकोे छ। तुरुन्तै ‘विकास’ को हुटहुटीमा प्रकृतिमाथि अनियन्त्रित दोहन हुँदा सम्पदा, समुदाय र वातावरण तहसनहस भएको कथा।

वसन्तप्रताप सिंह  | खाेज पत्रकारिता केन्द्र

https://www.youtube.com/watch?v=__wQrcmBzA0

प्रतिक्रिया दिनुहोस्

थप मल्टिमिडिया

प्रदेश खर्चिलो भए भन्ने म मान्दिनँ: रास्वपा सांसद चौधरी | मन्त्र:लोकतन्त्र

'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत पहिचान र संघीयताबीचको सम्बन्ध, प्रदेशसभा खारेज गर्ने रास्वपाको प्रस्ताव र संघीयतामा सुधार आदि विषयमा राष्ट्रिय स्वतन्त्र...

वित्तीय संघीयता: पैसा कसको, अधिकार कसको ? | मन्त्र:लोकतन्त्र । Explainer series । Episode - 03

प्रदेशसँग अधिकार भए पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत कहाँबाट आउँछ ? स्थानीय सरकारले विकास निर्माण कसरी गर्छ ? कुन...

प्रदेशसभा बिनाको प्रदेश किन चाहिएको छ? | Renu Chand | मन्त्र:लोकतन्त्र । Explainer series । Ep02

'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्य रेणु चन्दसँग प्रदेशसभा र संविधानले परिकल्पना गरेको संघीय शासनबारे...