मेनु

मल्टिमिडिया

क्रिटिकल केयरमा सरकारी बदमासीः उपकरण खरीदमा अगाडी, जनशक्ति पदपूर्तिमा उदासीन

कोभिड महामारीकै क्रममा क्रिटिकल केयरका जनशक्तिको अभावमा धेरै बिरामीको ज्यान गएको यथार्थ सामुन्ने हुँदाहुँदै पनि सरकारको ध्यान भने उपकरण थुपार्नेमै छ । नागरिकप्रति उत्तरदायी सरकारले क्रिटिकल केयर सेवालाई सहज बनाउन स्थानीय सरकारलाई समेत सहभागी गराउँदै जनशक्ति व्यवस्थापनमा जोड दिनै पर्छ ।

https://www.youtube.com/watch?v=PCgCJ0gcz-8

प्रतिक्रिया दिनुहोस्

थप मल्टिमिडिया

नेपाल धर्म निरपेक्ष कसरी भयो ? | मन्त्र:लोकतन्त्र । Explainer - 05

धर्म र राज्यको सम्बन्धबारे फेरि वहस शुरु हुन थालेको छ। नेपाललाई हिन्दूराज्यको रुपमा कहिलेदेखि परिभाषित गरियो र त्यो व्यवस्था कसरी...

प्रजातन्त्रको नाममा बहुसंख्यकवाद हावी भयो, त्यो उन्मादमा परिणत हुन सक्छ | CK Lal

नेपालको सन्दर्भमा धर्म निरपेक्षताको अर्थ के हो? धर्म र राज्यको सम्बन्धलाई कसरी बुझ्ने? पछिल्लो समय उठिरहेको धर्म निरपेक्षताको बहसबारे खोज...

भोटेकोशी बाढीको सन्देशः हाम्रो विकासको मोडल बदल्नै पर्छ |

१० भदौ २०८३, विहान भोटेकोशीमा आएको बाढीले क्षति मात्र पुर्याएन, हाम्रो विकासको मोडलमाथि पनि प्रश्न उठाएको छ। बाढीको कारण के...