मेनु

मल्टिमिडिया

चार वर्षदेखि चिकित्सक भर्ना ठप्प: देशभरका अस्पतालमा ४६% दरवन्दी रिक्त

अकर्मण्य राजनीतिक नेतृत्व, स्वार्थी स्वास्थ्य अधिकारीहरू र भ्रष्ट अस्पताल नेतृत्वको अदृश्य साँठगाँठमा चार–चार वर्षदेखि चिकित्सक/स्वास्थ्यकर्मीको पदपूर्ति रोकिएको छ। परिणाम; सामान्य उपकरण चलाउने दक्ष स्वास्थ्यकर्मी नभएकै कारण समेत अस्पताल पुगेका बिरामीले पनि ज्यान गुमाउनु परेको छ। जनस्वास्थ्यमाथि भइरहेको ज्यानमारा खेलको कथाः

प्रतिक्रिया दिनुहोस्

थप मल्टिमिडिया

नेपाल धर्म निरपेक्ष कसरी भयो ? | मन्त्र:लोकतन्त्र । Explainer - 05

धर्म र राज्यको सम्बन्धबारे फेरि वहस शुरु हुन थालेको छ। नेपाललाई हिन्दूराज्यको रुपमा कहिलेदेखि परिभाषित गरियो र त्यो व्यवस्था कसरी...

प्रजातन्त्रको नाममा बहुसंख्यकवाद हावी भयो, त्यो उन्मादमा परिणत हुन सक्छ | CK Lal

नेपालको सन्दर्भमा धर्म निरपेक्षताको अर्थ के हो? धर्म र राज्यको सम्बन्धलाई कसरी बुझ्ने? पछिल्लो समय उठिरहेको धर्म निरपेक्षताको बहसबारे खोज...

भोटेकोशी बाढीको सन्देशः हाम्रो विकासको मोडल बदल्नै पर्छ |

१० भदौ २०८३, विहान भोटेकोशीमा आएको बाढीले क्षति मात्र पुर्याएन, हाम्रो विकासको मोडलमाथि पनि प्रश्न उठाएको छ। बाढीको कारण के...