मेनु

दृश्य

बाजुराको बुढीनन्दा नगरपालिका–१ की पूर्वा दमाईले जन्माएका १३ सन्तानमध्ये ७ जीवित छन् । आफ्नो दूध नआएर तेह्रौं सन्तान छोरो कुपोषित भएपछि जिल्ला अस्पताल बाजुरामा ल्याक्टोजिन खुवाउँदै ।