मेनु

मल्टिमिडिया

घाइते र अपाङ्ग माओवादी लडाकू भन्छन्ः ‘हामीलाई अहिले आफ्नै सपनाले तर्साउँछ’

कुनै बेला आफू संलग्न माओवादी जनयुद्ध अहिले कस्तो लाग्छ ? घाइते र अपाङ्ग माओवादी लडाकूहरू भन्छन्, “नेताहरूले सपना देखाए, हामी ती सपना पूरा गर्न ज्यानको मतलब नगरी लड्यौं, अहिले हामीलाई तिनै सपनाले तर्साउँछन् ।”

 
 

दुर्गालाल केसीको भिडियो रिपोर्ट

 
 

प्रतिक्रिया दिनुहोस्

थप मल्टिमिडिया

नेपाल धर्म निरपेक्ष कसरी भयो ? | मन्त्र:लोकतन्त्र । Explainer - 05

धर्म र राज्यको सम्बन्धबारे फेरि वहस शुरु हुन थालेको छ। नेपाललाई हिन्दूराज्यको रुपमा कहिलेदेखि परिभाषित गरियो र त्यो व्यवस्था कसरी...

प्रजातन्त्रको नाममा बहुसंख्यकवाद हावी भयो, त्यो उन्मादमा परिणत हुन सक्छ | CK Lal

नेपालको सन्दर्भमा धर्म निरपेक्षताको अर्थ के हो? धर्म र राज्यको सम्बन्धलाई कसरी बुझ्ने? पछिल्लो समय उठिरहेको धर्म निरपेक्षताको बहसबारे खोज...

भोटेकोशी बाढीको सन्देशः हाम्रो विकासको मोडल बदल्नै पर्छ |

१० भदौ २०८३, विहान भोटेकोशीमा आएको बाढीले क्षति मात्र पुर्याएन, हाम्रो विकासको मोडलमाथि पनि प्रश्न उठाएको छ। बाढीको कारण के...