मेनु

मल्टिमिडिया

स्टीलका घर : भूकम्पपछि बनिरहेका नयाँ धराप

कंक्रिटका आरसीसी भवनभन्दा बलियो हुने र छिटोछरितो पनि बन्ने भन्दै २०७२ को भूकम्पपछि आवासीय भवनदेखि धेरैतिर स्टीलका भवन बनाउन थालियो । मापदण्ड पालना नगरी जथाभावी निर्माण भइरहेका ती भवन नयाँ धराप बनिरहेका छन्, कसरी ?

 

Story Article: https://www.cijnepal.org/cij-8/

प्रतिक्रिया दिनुहोस्

थप मल्टिमिडिया

नेपाल धर्म निरपेक्ष कसरी भयो ? | मन्त्र:लोकतन्त्र । Explainer - 05

धर्म र राज्यको सम्बन्धबारे फेरि वहस शुरु हुन थालेको छ। नेपाललाई हिन्दूराज्यको रुपमा कहिलेदेखि परिभाषित गरियो र त्यो व्यवस्था कसरी...

प्रजातन्त्रको नाममा बहुसंख्यकवाद हावी भयो, त्यो उन्मादमा परिणत हुन सक्छ | CK Lal

नेपालको सन्दर्भमा धर्म निरपेक्षताको अर्थ के हो? धर्म र राज्यको सम्बन्धलाई कसरी बुझ्ने? पछिल्लो समय उठिरहेको धर्म निरपेक्षताको बहसबारे खोज...

भोटेकोशी बाढीको सन्देशः हाम्रो विकासको मोडल बदल्नै पर्छ |

१० भदौ २०८३, विहान भोटेकोशीमा आएको बाढीले क्षति मात्र पुर्याएन, हाम्रो विकासको मोडलमाथि पनि प्रश्न उठाएको छ। बाढीको कारण के...