विकासको नाममा महाविनाश: जनकपुरमा दुई हजार परिवारको जमीन सडकमा गाभियो, १५०० को घर भत्काइयो
जनकपुर उपमहानगरपालिकाले रु.९८ करोड लागतमा ९ किमी सडक र ३१ किमी ढल बनाउँदा सर्वसाधारणको रु.१० अर्बभन्दा बढीको निजी सम्पत्तिमा क्षति...
वैधानिक संकटमा आठ स्थानीय सरकार
प्रदेश–२ का आठ स्थानीय सरकारले अहिलेसम्म गाउँ र नगर अधिवेशन गरेकै छ्रैनन् । यसबाट उनीहरूको आय–व्ययको वैधानिकतामै प्रश्न उठेको छ...
काठमाडौंमा मात्रै पाँच हजारले मिचेका छन् १८०० रोपनी सार्वजनिक जग्गा
सूचनाको हक प्रयोग गरेर लिइएको १ हजार ३५० पृष्ठ लामो रावल आयोगको रिपोर्टको खुलासा । सरकारी र सार्वजनिक जग्गा मिच्ने...
दलित महिला वडा सदस्य : ‘माइन्यूटमा सही गर्यो , घर गयो’
स्थानीय सरकारमा निर्वाचित ६ हजार ५०० दलित महिला वडा सदस्य भूमिकाविहीन छन् । एक वडा सदस्यका भनाइमा, ‘उनीहरूलाई माइन्यूटमा सही...
महानगरको उल्टो बाटो
काठमाडौं महानगरपालिका भवन निर्माण मापदण्ड कार्यान्वयनमा ‘उदार’ भएपछि यसअघि अस्वीकृत चार हजार घरले निर्माण सम्पन्न प्रमाणपत्र पाए । त्यस्तै १३००...
जलविद्युत् आयोजना: स्थानीय सरकारका ‘दुहुना गाई’
गाउँमा आएका जलविद्युत् आयोजनालाई स्थानीय सरकारका जनप्रतिनिधिले आफ्नो र दलीय लाभका निम्ति चन्दा माग्नेदेखि आयोजनामा रोक लगाउनेसम्मका काम गरिरहेका छन्...
उपत्यकाका असुरक्षित पेट्रोल पम्पः अर्को विपत्को पर्खाइ
४० लाख जनसंख्या बसोबास गर्ने काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्प सडकमै आइपुगेका, घरसँग जोडिएका र सघन बस्ती भित्र छन् ।...
जता प्रभावशाली उतै बजेट
सुदूरपश्चिम प्रदेशको विकास बजेट प्रदेशका मुख्य मन्त्री, मन्त्रीहरू, सभामुख र पहुँचवाला सांसदको गाउँमा खन्याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले विकासमा...
स्थानीय सरकार : कुरीति जोगाउँदै
जनप्रतिनिधिहरू समाजमा व्याप्त दण्डनीय कुरीति हटाउन सक्रिय हुनु साटो आफैं कुरीतिको पछि–पछि कुदिरहेका छन् । विनु सुवेदी : खोज पत्रकारिता...
स्कूल भवनको बिजोगः धराप बनेका निजी स्कूल
लाखौं बालबालिका धरापजस्ता विद्यालय भवनमा बसेर अध्ययन गरिरहेका छन्। भूकम्प वा आगलागीजस्ता विपत्तिमा निम्तिन सक्ने उच्च मानवीय क्षतिको यो जोखिम...
लुकीछिपी सम्बन्ध: बाबुलाई उन्मुक्ति, आमालाई सास्ती
‘वर्जित सम्बन्ध’ बाट गर्भवती भएर डर र आवेशमा नवजात शिशुको हत्या गर्ने थुप्रै आमा अहिले कारागारमा छन् । तर, त्यस्तो...
काठमाडौं महानगरमा अचाक्ली खर्च
काठमाडौं महानगरपालिकाका पदाधिकारीहरूको दैनिक खाजा खर्च, बैठक भत्ता र सवारी खर्च मात्रै रु.१ लाख ३४ हजार छ ।विद्या राई: खोज...
घरधनी सांसद्लाई घरभाडा
राजधानीमा महल हुने सांसद्हरूले पनि ‘घर छैन’ भनेर संसद्् सचिवालयबाट महीनैपिच्छे घरभाडा लिइरहेका छन् । संसद् सचिवालयले सहजै विवरण नदिएपछि...




