मेनु
हिमाल लम्साल
हिमाल लम्साल
सार्वजनिक सम्पत्तिमा निजी कम्पनीको रजाइँ

सार्वजनिक सम्पत्तिमा निजी कम्पनीको रजाइँ

काठमाडौं महानगरपालिकाले सार्वजनिक निजी साझेदारीका नाममा निजी कम्पनीलाई सार्वजनिक सम्पत्तिमा रजाइँ गर्ने छुट दिएको छ ।
सार्वजनिक जग्गा जोगाउँदै पार्क बनाउँदै

सार्वजनिक जग्गा जोगाउँदै पार्क बनाउँदै

काठमाडौं महानगरपालिकाका तीन जनप्रतिनिधिको प्रयत्नले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याएर धमाधम पार्क बनाउने काम भइरहेको छ ।